११ वर्षीय बोल्न नसक्ने बालिकालाई सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं / धनुषाको मिथिला नगरपालिकामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको अनुसन्धानमा पुष्टि भएको छ । प्रहरीका अनुसार घटनामा संलग्न एक आरोपीलाई नियन्त्रणमा लिइएको छ । ती एक प्रहरी भने, ‘घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई...

भ्रष्टाचार विरुद्धको अभियान तिव्र बनाईने

 पाल्पा / मानव अधिकार तथा शान्ति समाजको आयोजनामा फागुन ४ गते पाल्पाको तानसेनस्थित टुँडीखेलमा नागरिक सभा सम्पन्न भएको छ । सभामा प्रमुख वक्ताको रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा एक पछि अर्को गर्दै...

दुईजना टिपर चालक पक्राउ

काठमाडौं / प्रहरीलाई घुस दिने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति करिब १ बजे चेकजाँचका क्रममा उनीहरुले दुईवटा टिपरको ५०० रुपैयाँ घुस दिएको प्रहरीले दावी गरेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको...

धनगढीमा बलात्कारीलाई गोली प्रहार

धनगढी / कैलाली प्रहरीले जिल्ला अदालत परिसरबाट जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। बुधबार बिहान धनगढी उपमहानगरपालिका ९६ बेलाको जंगलबाट कैलाली लम्कीका २३ वर्षीय दिल्प परियारलाई नियन्त्रणमा लिएको हो। मंगलबार...

गोपालले सबैलाई ठगे, गोपाललाई बद्रीले ठगे

काठमाडौं / देशका वरिष्ठतम अधिवक्ताहरू र सर्वाेच्च अदालतका अवकाश प्राप्त न्यायाधीशहरूसमेत सम्मिलित रहेको एउटा दीर्घकालीन प्रभाव पार्ने योजनाका साथ थालनी गरिएको शैक्षिक कार्यक्रमको अभियान धराशायी हुन पुगेको छ । वरिष्ठ अधिवक्ताको समेत हैसियत बनाएका...

सुन चोरीको आरोपमा जेल चलान

 महोत्तरी /  सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय...

१२ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

काभ्रे /  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख बिन्दासैनी नगरपालिका-१ घर भई बनेपा नगरपालिका-३ मा बस्ने ५० वर्षीय कमल अधिकारीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका नालाकाक्रे बस्ने बालिकालाई मोवाईलमा...

काठमाडौंको गोंगबुबाट डेढलाख नक्कली नोटहरु बरामद

काठमाडौं / काठमाडौंको गोंगबुबाट एक जनालाई एक हजार दरका नक्कली नोटसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको छ । सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति नक्कली नोटसहित कारोबारमा संलग्नताको आरोपमा एक जनालाई पक्राउ गरेको हो । उक्त...

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

धादिङ / नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर...

१३ वर्षीय बालिका बलात्कार गर्ने पक्राउ

चितवन /  चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा...

RECENT POSTS

HOT NEWS