घुस दिन खोज्ने प्रहरीको फन्दामा !

काठमाडौं / काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुकेधारा चोकमा महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले बा ५ ख ४४०१ नम्बरको टिपर...

घरमा चोर्दा चोर्दै पक्राउ

काठमाडौं /  किर्तिपुर नगरपालिका-४ नयाँ वस्ती बस्ने साबित्री लोडारीको घरमा चोरी गर्दै गरेको अवस्थामा फेला पारी ललितपुर धोविघाट बस्नेभारत बिहार पटनाघर भएका १९ वर्षीय सुरजकुमार पोदारलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । घरमा कोही...

बिचौलियाहरु नियन्त्रणमा

ललितपुर / महानगरीय प्रहरी वृत्त सातदोबाटोले १० जना विचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले यहि माघ २३ गते १४स्०० बजे यातायात व्यबस्था कार्यालय कुसुन्तिबाट नख्खिपोट बस्ने भोजपुरका निगम राई सहित १० जनालाई नियन्त्रणमा लिएको...

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

म्याग्दी /  जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का...

विद्यालय परिसरमा महिलाको शव फेला

भीमदत्तनगर/कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५/५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले...

कोहलपुर नजिकै एक युवकमाथि सांघातिक आक्रमण

काठमाडौं / घरबाट काठमाडौं विदेशका लागि हिडेका एक युवक माथि सांघातिक आक्रमण भएको छ । कोहलपुर नजिकै राप्ती सोनारी २ अगैया बजारमा राप्ती सोनारी ४ लटनिया निवासी २५ बर्षिय देवेन्द्र बुढामगर माथि अगैया बजारमा सांघातिक...

श्रीमतीका रिसले आफ्नै छातीमा बन्दुकको गोली

उदयपुर /  श्रीमतीसँग घरयासी विवाद भएपछि आत्महत्याका लागि एक युवाले आफ्नै छातीमा गोली हानेका छन् । रौतामाई गाउँपालिका-५ रातमाते बस्ने वर्ष ३८ का निरबहादुर राई घरमै राखेको भरुवा बन्दुक आफ्नै छातीमा पड्काउँदा गम्भीर घाइते भएका...

काठमाडौंमा गुण्डा नाइकेहरु पक्राउ पर्ने क्रम जारी, फेरी अर्को गुण्डा समातिए

काठमाडौं /  पछिल्ला समय काठमाडौंबाट गुण्डा नाइकेहरु पक्राउ पर्ने क्रम वृद्धि भएसंगै राजधानीको नयाँ वानेश्वरबाट अर्को कहलिएका गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो...

१० हजार घुससहित नायबसुब्बा पक्राउ

महोत्तरी /  रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन्...

साइबर अपराधमा एक करोडसम्म ठगी गरेको उजुरी

काठमाडौं / पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा साइबर अपराध बढेर गएको छ ।  नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध...

RECENT POSTS

HOT NEWS