भ्रष्टाचार अभियोगमा मुद्दा दायर
काठमाडौँ/नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार...
विद्यालयमा शिक्षक मदिरा पिएर विद्यार्थीहरुलाई हातपात गरेपछि….
रुकुम / मदिरा सेवन गरी विद्यालयमा गएर अभद्र व्यवहार गरेको आरोपमा रुकुम पश्चिमका एक शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा त्रिबेणी गाउँपालिका–१० रोजाखेतका ४६ वर्षीय खिमलाल ओली रहेको प्रहरीले जनाएको छ। उनले विद्यालय समयमा मादक पदार्थ...
कान्तिपुर बसमा पाकेटमारी गर्ने पाँच भारतीय महिला पक्राउ
काठमाडौं / महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार,...
काठमाडौं जिल्ला अदालतका नायव सुब्बा पक्राउ
काठमाडौं / काठमाडौं जिल्ला अदालतका नायव सुब्बा घुस रकम लिएको आरोपमा पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम...
पाँच जना अपराधी पक्राउमा
दाङ/दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी,...
जुवातास खेल्ने ९ जना पक्राउ
काठमाडौं / प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेको छ ।
बुधबार दिउसो प्रहरीले अवैध रुपमा जुवातास खेलिरहेकोअवस्थामा लामा समेत ९ जनालाई नगद ८० हजार ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो...
बाघको हड्डी जस्तो देखिने ५६ थान वस्तु सहित पक्राउ
काठमाडौं / दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने बस्तु ५६ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे(७ बस्ने २६ वर्षीय...
विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ जना विद्यार्थी घाइते
विराटनगर / विराटनगर महानगरपालिका- १५ मा स्कुल भ्यान दुर्घटना भएको छ । सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे स्कुल नजिकै अनियन्त्रित भएर...
सुन जस्तो देखिने ९ थान बाला सहित ६ जना पक्राउ
काठमाडौं / बुधबार राति प्रहरीले काठमाडौं महानगरपालिका एन्जल गेष्ट हाउस र पिंगला स्थानबाट ६ जना पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९ थान सुन जस्तो देखिने बाला सहित पक्राउ...
सावधान ! प्रहरीलाई घुस दिए कारवाही
काठमाडौं / तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ...

























