कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कञ्चनपुर/महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमता भन्दा बढी कैंदीबन्दी भएपछि सुत्ने ठाउँको अभाव भएको छ । कारागारमा ९५ जनाको क्षमता भए पनि दुई सय ९५ कैदीबन्दी राखिएको छ । क्षमता भन्दा तेब्बर कैंदीबन्दी भएपछि सुत्नका लागि...

भारतीय अपराधीको बिगबिगी, एक भारतीयसहित दुई जना पक्राउ

महोत्तरी  / भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय...

गोंगबुको एक होटलमा प्रहरीले गोलि चलायो

काठमाडौं / काठमाडौंको गोंगबुस्थित एक होटलमा प्रहरीले गोलि चलाएको छ । शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले होटेलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । होटल नक प्रा.लि.को १०४ नम्बर कोठामा गएर...

बलात्कारको अभियोगमा दुई पक्राउ

भोजपुर/बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ...

५० जना भन्दा बढीसंग ३ करोड रुपैयाँ ठगी गर्ने महिला पक्राउ

पोखरा / बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ । पोखरामा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा रानालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पहिला...

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले आज बिहान ०८ ३० बजेको समयमा नागढुङगा चेकपोष्टमा बिरगंजबाट काठमाण्डौ आउँदै गरेको ना५ख ६५४४ नम्बरको यात्रुबाहक...

सेनाको पूर्वजर्नेल हुँ भन्दै ठग्ने पक्राउ

काठमाडौं / महानगरिय प्रहरी परिषर टेकुले आफूलाई नेपाली सेनाको पूर्वजर्नेल हुँ भन्दै विद्यार्थी ठगेको आरोपमा  एकजनालाई पक्राउ गरेको छ। एमबीबीएसमा नाम निकालिदिने भन्दै विद्यार्थीबाट मोटो रकम उठाएको आरोपमा प्रहरीले मदनजंङ्ग शाहलाई पक्राउ गरेको हो। शाहले...

नक्कली सर्टिफिकेट/नागरिकता बनाउने पक्राउ

काठमाडौं / सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात बनाउने कार्यमा संलग्न काठमाडौं तारकेश्वर बस्ने काभ्रे घर भएका विपुन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं तारकेश्वर-११...

बाल यौन दुराचारी IAIN ROBERT COLE पक्राउ

काठमाडौं । विभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचारी IAIN ROBERT COLE पक्राउ परेको छ । नेपाली बालकहरुलाई पिडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा  जिल्ला काठमाण्डौ, का.म.न.पा...

मालपोतका नायव सुब्बा ६ हजार घुससहित पक्राउ

 काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नायब सुब्बा घुससहित पक्राउ परेका छन् । नायव सुब्बा कुमारबहादुर राजभण्डारीको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । ललितपुर मालपोत कार्यालयका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया...

RECENT POSTS

HOT NEWS