पत्रकार ढकालको हत्यारा पक्राउ

हेटौँडा । पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटौंडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । आरोपीद्वयले पत्रकार ढकालको घाँटी...

श्रीमतीको हत्या गरी आत्महत्या गरे

टीकापुर / आफ्नै श्रीमतीको हत्या गरी कैलालीको जानकी गाउँपालिका-७ गोलौरीका एक व्यक्तिले आत्महत्या गरेका छन् । आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन्।मृतक...

एक व्यक्ति मृतावस्थामा फेला

काठमाडौँ/काठमाडौँको नागर्जुनमा एक व्यक्ति आज मृत अवस्थामा भेटिएका छन् । नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित सृष्टि कोलनी नजिक सडक छेउमा काठमाडौँ बूढानीलकण्ठ बस्ने सर्लाही हरिपुर १८ वर्षीय गोरे भन्ने सोम पुलामी मगर मृतावस्थामा फेला परेको प्रहरीले...

एटिएम फुटाउँदै गर्दा पक्राउ

काठमाडौं / एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका- १ घर भई हाल ललितपुर सातदोबाटो बस्ने १८ वर्षीय रोहित...

प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुमाथि रु १५ हजार घुस लिएको अभियोग...

होटलमा बन्धक बनाई कुटपिट गरेको अवस्थामा फेला

कैलाली / कुटपिट गरी बन्धक बनाईराखेको अवस्थामा धनगढी उत्तरबेहडीस्थित होटल जलसामा हेल्परको काम गर्ने १७ वर्षीय बशन्त भाटलाई प्रहरीले उद्दार गरेको छ । उनलाई बन्धक बनाउने कार्यमा संलग्न डोटी पूर्वी गाउँपालिका-२ फुलौट बस्ने २१ वर्षीय...

प्रहरीको कुटाइबाट दुई जना घाइते

बागलुङ / प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते...

रञ्जु दर्शनाको उजुरीबाट पत्रकार पक्राउ

काठमाडौं / विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाको चरित्र हत्या आरोपमा प्रहरीले आज एक पत्रकारलाई पक्राउ गरेको छ। प्रहरीले सन्चारमाध्यम मार्फत गलत समाचार सम्प्रेषण गरेर दर्शनाको चरित्र हत्या गरेको आरोपमा मुक्ति खबर डटकमका पत्रकार श्याम...

बालिका भारत लगेर बेच्ने पक्राउ, एउटा बालिका रु ६ लाखसम्म बेचेको खुलासा

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ । राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पु¥याई जबरर्जस्ती बेश्यावृत्तीमा संलग्न गराउने...

हजारौँ मानिसहरुको अगाडी मेयरको हत्या

वार्सवा / पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् । 'उहाँलाई बचाउने...

RECENT POSTS

HOT NEWS