काठामाडौं जिल्ला अदालतका खरिदार घुससहित प्रकाउ
काठमाडौं / अख्तियार दुरुपयोग आयोगको टोलीले काठामाडौं जिल्ला अदालतका खरिदारलाई घुससहित प्रकाउ गरेको छ ।
अख्तियारले खरिदार विदुर पोखरेललाई १० हजार घुससहित प्रकाउ गरेको हो।
डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस...
बालिका हत्यारालाई जन्मकैद
धरान / धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको...
अवैध मदिरा नष्ट
मेलम्ची/इलाका प्रहरी कार्यालय मेलम्चीले आज कच्चापदार्थसहित अवैध मदिरा नष्ट गरेको छ । अवैध रुपमा बेचबिखन गर्न लग्दै गरेको ३२० लिटर घरेलु मदिरा र २०० किलो मर्चा बिभिन्न स्थानबाट बरामद गरी आज जनप्रतिनिधि र स्थानियको...
हर्न बजाउने चालक कारवाहीमा
दाङ/तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाही गरेकोछ ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी...
घरमै अवैध हतियार बनाउने पक्राउ
गुल्मी/जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।
प्रहरीले आज पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण...
मोस्ट वान्डेट अपराधी प्रहरी इनकाउन्टरमा मारिए
भैरहवा / शनिबार राति प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्।
प्रहरीले तस्करी हुन लागेको सूचनाको आधारमा नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर...
मोटरसाइकल चोरेर लैजाँदै गर्दा पक्राउ
काठमाडौं / चोरी भएको बा ७२ प ५९७६ नम्बरको मोटरसाइकल सहित भक्तपुर सूर्यविनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ का १८ वर्षीय सुजन बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले...
१४ हजार चालक कारवाहीमा
काठमाडौं / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।
महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी...
धर्मगुरुबाट पत्रकारको हत्या
भारत / भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ ।
सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो ।
आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले...
विद्युत् चुहावट गर्ने पक्राउमा
लहान/हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ...

























