बम्जन बन्द प्रशिक्षणमा रहनुभएकाले अहिले भेट्न नमिल्ने अनुयायीहरूको भनाइ

सिन्धुली / तपस्वी रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएका र बलत्कारको समेत आरोप लागेपछि सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय...

गुट्खा खाँदा घाटीमा अड्किएर मृत्यु

मोरङ / गुट्खा खाँदा घाटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ ७ बजेको समयमा मोरङको सुन्दर हरैचा ३ गछीया बस्ने बर्ष ३५ का शर्मा नन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए पछी उपचारको...

मालपोतका लेखा अधिकृत एक करोड ७३ लाख रुपैयाँ लिएर फरार

काठमाडौं / मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन् । तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी मंसिर २५ गतेदेखि सम्पर्कविहीन छन्। प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक...

एटिएम मेशिन फुटाएर चोरी गर्ने पक्राउ

भक्तपुर / सूर्यविनायक नगरपालिका-५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने तिमाल गाउँपालिका-२ शर्सियुखर्क घर भएका ३९ वर्षीय रमेश पाण्डे...

रेशम चौधरीलाई सर्वोच्चले छोड्न मानेन

काठमाडौं / सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ । संसद र सरकारले हतारमा शपथ खुवाएर विधिवत सांसदको दर्जा उपलब्ध गराएपछि पनि जेल यात्रा गरेका चौधरीलाई सर्वोच्च...

बमजनकाे आश्रममा अनुयायीहरुको हत्या गरेर लाश गाडी, पछि उत्खनन् गरेर अस्थिपञ्जर जलाईएको आशंका

आफुलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका बम्जनको आश्रममा बेपत्ता भएका अनुयायीहरुको अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ । रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस आले र दुई...

बम्जनको आश्रममा प्रहरीको छापा

काठमाडौं / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । आफुलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका बम्जनको आश्रममा गएका अनुयायीहरु बेपत्ता भएको खबर बाहिर आएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको...

सुन तस्करी प्रतिवेदन हात परेपछि सरकारी निकायको मौनता

काठमाडौं /  संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ ? यसबारे बुझ्दा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’ पाँच महिना...

चरेस सहित भारतीय नागरिक पक्राउ

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २३५ केजी प्रतिबन्धित लागूऔषध (चरेश) सहित दुई जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक सत्यन्द्र सिंह बेघल र पर्सा सोनबर्षा–५ स्थायी घर भएका लाल महम्मद गद्दी पक्राउ परेका छन् । काठमाडौंबाट...

ससुरालीमै गएर श्रीमतीलाई एसिड प्रहार

भरतपुर / एक पुरुषले आफ्नै श्रीमतीलाई ससुरालीमै गएर एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै गएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको...

RECENT POSTS

HOT NEWS