घुससहित प्रशिक्षक पक्राउ
काठमाडौं/घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिएको सूचनाका अधारमा पन्त र अर्का...
ड्रोन उडाउनेलाई भक्तपुरमा पक्राउ
भक्तपुर/भक्तपुरको सूर्यबिनायक नगरपालिका—७ घ्याम्फेडाँडामा ड्रोन क्यामेर उडाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको धनगढी नगरपालिका—२ घर भइ काठमाडौं कोटेश्वरमा बस्ने २४ वर्षीय सन्देश लुईलेललाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।...
बालिका जन्माएर जमिनमा गाडिएको अवस्थामा फेला
झापा / झापाको बुद्धशान्ती - ४, अम्बरबस्तिमा मृत बालिका जमिनमा गाडिएको अवस्थामा भेटिएको छ ।
बालिकालाई जन्माएर घाटिमा सालनाल र सुपारिको पातको पासो लगाइ हत्या गरेर जमिनमा गाडिएको अवस्थामा भेटिएको हो ।
आज बिहान नौ बजे...
लुकाएको पेस्तोल बरामद
महोत्तरी/महोत्तरीमा प्रहरीले एकथान नलकटुवा पेस्तोल खेतमा लुकाइराखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सम्सी गाउँपालिका ७ स्थित झाडीमा लुकाइराखेको म्याग्जिन प्रयोग हुने नलकटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो । हतियार आपराधिक...
हतियारधारी सिराहामा पक्राउ
वीरगञ्ज/सिरहाको धनगढी माइ नगरपालिका–११ छपराडी बस्ने ४६ बर्षका चतुरनारायण चौधरीलाई गोलबजारबाट स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र हतियार सहित पक्राउमा परेका हुन् ।
सिरहाको गोलबजार नगरपालिका– ४ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गर्दा चौधरीले चढेको...
मोबाइल चोर पक्राउ
पर्वत / मोबाइल चोरी कार्यमा संलग्न कुश्मा नगरपालिका(४ जिरो वस्ने ३१ वर्षीय कृष्ण नेपालीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कुश्मा नगरपालिका-६ न्युरोडस्थित हंग्री आइज रेष्टुरेन्टबाट सामसुङ मोवाइल र म्याग्दी मंगला गाउँपालिका-६ वस्ने १८ वर्षीय...
इटालियन पेस्तोलसहित ४ जना पक्राउ
भक्तपुर / सशस्त्र प्रहरीले भक्तपुरको सल्लाघारीस्थित च्वंगा गणेश रेस्टेरेन्टबाट शनिबार एक थान इटालियन पेस्तोलसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो साढे तीन बजे सल्लाघारीस्थित च्वंगा गणेश रेस्टुरेन्टमा हतियारसहितका व्यक्तिहरु बसेको भन्ने विशेष सूचना प्राप्त...
मृत भेटिए युवक खेतमा
प्युठान/प्युठानमा खेतमा पानी हाल्न गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानीय अन्दाजी १७ वर्षीय गणेश घर्ती खेतनजिकै मृत भेटिएका हुन् । मृत शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बुधबार विहान ९ बजे खेतमा पानी...
खुकुरी प्रहारबाट ३ जना घाइते
काभ्रे /काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६ ठूलोपर्सेलमा खुकरी प्रहारबाट तीन जना युवाहरु सख्त घाईते भएका छन् ।
मंगलबार साँझ करिब ५ बजे स्थानीय रकम तामाङ र उनका दुई छोराले अन्धाधुन्दा खुकुरी र रड...
चोरी मुद्दाका अभियुक्त फरार
चोरी मुद्दाका अभियुक्त काठमाडौं जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् ।
प्रहरी परिसर, काठमाडौंले चोरी मुद्दामा फरार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् ।
प्रहरी परिसरका डीएसपी होविन्द्र...

























