विवाह मण्डपमै बेहुलीलाई कुटपिट
तेह्रथुम / विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी...
सालकको खपटा सहित पक्राउ
काठमाडौं / टोखा नगरपालिका-४ साईवावा चोकबाट नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २४ वर्षीय विकाश बुढाथोकीलाई दुर्लभ वन्यजन्तु सालकको खपटा १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिकामा केही व्यक्तिले दुर्लभ वन्यजन्तु...
विवाह प्रताव अस्वीकार गर्दा छुरा प्रहार
पर्सा / पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले विवाह प्रताव अस्वीकार गरेको रिसमा छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकी छिन् ।
घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको...
डिक्कीमा राखेर २४ लाख नेपाली रुपैयाँ ल्याउने दुई भारतीय पक्राउ
काठमाडौं – विराटनगर रोडशेष चोकबाट भारतीय नम्बर प्लेटको गाडीको डिकीभित्र राखेर लाखौं नेपाली रुपैयाँ ल्याउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको विहार राज्य अररिया फारविसगन्ज...
प्रचण्ड विरुद्ध फेसबुकमा जथाभावी लेख्ने पक्राउ
काठमाडाैं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् ।
दाहाल विरुद्ध फेसबुकमा जथाभावी लेखेको आरोपमा तरुण दलका पूर्व केन्द्रीय सदस्य...
दुई नाबालिकालाई बिक्री गर्न भारततर्फ लैजाँदै गर्दा पक्राउ
नुवाकोट – प्रहरीले नुवाकोटका दुई युवालाई मानव तस्करीको आरोपमा पक्राउ गरेको छ । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ...
प्रहरीले मारिदिने धम्की दिएर बाध्य बनाएपछि अपराध स्वीकार गरेको हो : विशाल
कञ्चनपुर / निर्मला हत्या प्रकरणमा घटनाको प्रारम्भिक अुनसन्धानमा प्रहरीले चरम लापरबाही गरी नक्कली अभियुक्त खडा गर्न खोजेपछि घटनामाथि सर्वसाधरणले प्रहरीमाथि प्रश्न उठाइरहेका छन् । प्रहरी फेरि पनि अुनसन्धानमा असफल भएको छ ।
प्रहरीले हत्यारा प्रक्राउ गरिसकेको र...
फोहोर टिपिरहेको बच्चालाई बाइकमा आएका दुई युवकले रडले हानेर हत्या
भारतको बाणगंगामा चोरीको आशंकमा एक कम्पनीको कर्मचारीले ७ वर्षको नाबालकलाई टाउकोमा रडले हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ ।
बाणगंगा टीआई इंद्रमणिले मृतक ७ वर्षीय बालकको नाम साजन भएको र उसको घर धरमपुरीमा रहेको...
१० वर्षीया बालीका बलात्कार गर्ने बलात्कारीलाई आजीवन कारावास
पोखरा / पोखरा जिल्ला अदालतले १० वर्षीया बालीका बलात्कार गर्ने एक बलात्कारीलाई आजीवन कैदको फैसाला सुनाएको छ ।
अदालतले २७ वर्षीय कुसुम पौडेललाई आजीवन कैदको फैसाला सुनाएको हो । स्याङ्जा स्थायी घर भई पोखरामा बस्दै...
द्वन्द्वपीडित महिला काठमाडौंमा
तत्कालीन सशस्त्र द्वन्द्वका पीडित महिला न्याय खोज्दै काठमाडौ आएका छन् ।
शान्ति प्रक्रियाको १२ बर्ष बितिसक्दा पनि आफूहरुको समस्याबारे सरकार गम्भीर नबनेको भन्दै उनीहरुले रोष प्रकट गरे ।
वेपत्ताको खोजविन तथा सत्यतथ्य पत्ता लगाउने सवालमा सरकारले...
























