पत्रकारहरु हत्याहिंसा र आक्रमणको शिकार

वासिङटन– सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको तारो बनेका छन् पत्रकारहरु । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आएपनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी नभएको विश्व संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख...

प्रहरीरुले ७७ जना पाकेटमार पक्राउ गर्न सफल

काठमाडौं प्रहरी परिसरले चलाएको पाकेटमार विशेष अपरेशनका क्रममा सुरेन्द्रबहादुरलाई लुट्ने पाकेटमारहरु समात्न सफल भएका छन् । पैसा निकालेको एटीएमकै फुटेजमार्फत प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरी रकम फिर्ता गराउन सफल भएको थियो । परिसरका प्रमुख वरिष्ठ...

दृष्टिबिहिन किशोरीमाथि बलात्कार

तेह्रथुम / गत बुधबार दिउँसो एक दृष्टिबिहिन किशोरीमाथि बलात्कार गरिएको छ । आठराई गाउँपालिका -४ बस्ने १७ वर्षीया दृष्टिबिहिन किशोरीलाई गत बुधबार दिउँसो ललाइफकाई जबरजस्ती बलात्कार गरिएको प्रहरीले जनाएको छ । बलात्कार गरिएको अभियोगमा सोही गाउँपालिका-६...

खुकुरीले घाँटी रेटिएको अवस्थामा युवती फेला

तेह्रथुम / तेह्रथुमको छँथर गाउँपालिका १ मार्गापोखरी नजिकै जंगलमा खुकुरीले घाँटी रेटिएको अवस्थामा एक युवती फेला परेकी छिन् । घाईते अवस्थामा फेला परेकी युवतीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लािग बिपी...

आठ आतङ्ककारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले बिहीबार जानकारी दिएका...

नक्कली नागरिकता बनाउने धमाधम पक्राउ पर्दै

धनुषा / नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय...

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

काठमाडौं /  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा...

बोक्सीको आरोप लगाउने तीन जना पक्राउ

सप्तरी /  खड्क नगरपालिका-१ सिश्वाबेल्हि बस्ने ४५ वर्षीया महिलालाई बोक्सीको आरोपमा अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु १८ वर्षीय सुनिल...

हराएको ३३ किलो सुन भेटियो

काठमाडौं / अवैधरुपमा ‘दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते त्रिभुवन विमानस्थल हुँदै काठमाडौं भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित...

भारतीय रुपैयाँ सहित पक्राउ

पर्सा /  वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटबाट भारत बिहार सितामडी जमुवा बस्ने ४० वर्षिय ओमप्रकाश साहलाई प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरका नोट १ हजार १ सय २४ थान र २ सय दरका नोट...

RECENT POSTS

HOT NEWS