सीमामा वारिपारि सहमतिमा अपराध
दमक / भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ ।
नसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका...
६० वर्षीया वृद्धामाथि बलात्कार
भक्तपुर / भक्तपुरमा ६० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका-९ नङखेलस्थितजिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने ६० वर्षीया वृद्धालाई सोही ईँटाभट्टामा काम गर्ने बाग्लुङका ३६ वर्षीय अमबहादुर विकलाई...
प्रहरीलाई गाली तथा हातपात गर्ने २ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-५ स्थित हाँडिगाउँ खहरेचोकमा जाँचको क्रममा सोमबार बेलुका डिउटीमा रहेका प्रहरीलाई गालीगलौज एवं हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं चावहिल बस्ने सप्तरीका २७ वर्षीय प्रयास क्षेत्री...
आपराधिक घटनामा बालकको संलग्नता धेरै
गाईघाट / उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका...
ट्याक्सी सवार पेसेन्जरले चालकको नगद तथा मोबाइल लुटपाट गरे
काठमाडौं / बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चास्थित जंगलमा बा२ज ४३८६ नम्बरको ट्याक्सीबाट चालकको साथमा रहेको नगद ५ हजार रुपैयाँ, मोबाइल १ थान र ट्याक्सीको चाबी १ थान समेत आइतबार बेलुका लुटपाट भएको छ ।
ट्याक्सी सवार २...
नवजात शिशु मारेर डोकोमा फाल्ने क्रममा पक्राउ
संखुवासभा / अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेको अभियोगमा खाँदबारी नगरपालिका-६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने स्थानीयवासीले प्रहरीमा...
निर्मलाको बलात्कार र हत्या : लागूऔषध दिएर अपराध कबुल गर्न लगाउने काम भइरहेको आरोप
कञ्चनपुर / निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौं पुर्याइएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका प्रदीपले प्रारम्भिक बयानमा आफूहरूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् ।
‘सबै...
५ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास, चार जना पक्राउ
बुटवल / रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबार बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ ।
देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो ।
बालिका बलात्कार...
गुन्डा नाइके राजन लिम्बुमाथि गोली प्रहार
काठमाडौं / प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दीमा संलग्न गुन्डा नाइकेमाथि गोली प्रहार गरेको छ।
प्रहरीले इटहरीका राजन लिम्बुमाथि गोली हानेको हो। प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेका बेलामा उनी आफैले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ...
५ वर्षीया बालिकामाथि बलात्कार
मकवानपुर / बलात्कारका घटनाले विकराल रुप लिइरहेको छ । एकपछि अर्को दिनहुँ बलात्कारका घटना बढ्दै गइरहेका छन् । अपराधीहरु उन्मुक्ति पाइरहेका छन् । ४ महिना बितिसक्दा पनि कञ्चनपुरकी निर्मला बलात्कार पछि हत्या प्रकरणको घटनाले...























