जुवातास खेल्ने ६ जना पक्राउ
काठमाडौं / महानगरीय प्रहरी वृत्त लौनचौरबाट खटीएको प्रहरी टोलीले देउला ग्यारेजबाट जुवा तास खेल्ने ६ जनालाई नियन्त्रनमा लिएको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका १७ ढल्कु स्थित सुबिन देउलाको ग्यारेजमा जुवा तास खेलिरहेको अवस्थामा सुबिन देउला...
चोरी व्यापार प्रहरीको कब्जामा
बारा / ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको सिमानाबाट अवैधरुपमा भन्सार छली ओसारपसार गरेका करिब ५ लाख २८ हजार २ सय रुपैयाँ बराबरको सामान बुधबार बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजादै...
डिस्को र दोहोरीमा १८ वर्षभन्दा कम उमेरकालाई प्रवेश रोक
काठमाडौं / काठमाडौंका मनोरञ्जनस्थल (डिस्को, दोहोरी साँझ, लाउन्ज बार) मा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई रोक लगाइएको छ ।
प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाइका साथ लागू गर्न थालेपछि काठमाडौंका मनोरञ्जनस्थल ९डिस्को, पब, दोहोरी साँझ,...
१४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-३ रानीवारी डेरा गरी बस्ने मकवानपुर हेटौंडाकी १४ वर्षीया बालिकालाई जबरजस्ताी करणी गरिएको अभियोगमा प्रहरीले एक व्यक्ति पक्राउ गरेको छ ।
कोठामा अभिभावक नभएको अवस्थामा ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा सोही...
काठमाडौंमा दिउँसै एक भारतीयद्वारा खुकुरी प्रहार
काठमाडौं / काठमाडौं महानगरपालिका-९ स्थित गौशाला चोकबाट धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा भारत बिहार घर भई हाल काठमाडौं तिलगंगा बस्ने १८ वर्षीय आनन्द कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले सर्लाही हरिवन घर...
महानगर बसमा मोबाईल चोरी गर्ने पक्राउ
ललितपुर / चक्रपथ चल्ने बा.४.ख ७८८८ नम्बरको महानगर यातायातको बसमा सवार यात्रीको मोबाईल चोरी गर्ने पक्राउ गरिएको छ ।
काठमाडौं स्वयम्भू बस्ने दोलखा घर भएका २५ वर्षीय सुदिप खड्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ...
आफ्नै साथीको हत्या गर्ने ६ जना पक्राउ
सुनसरी / धरान उपमहानगरपालिका-१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका बस्ने २८ कोमल गुरुङ समेत ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ७ गते राति आशिष सहित...
क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठगी
काठमाडौँ, क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान...
व्यवसायी हत्यामा दोषी पहिचान गरी कडा कारवाही गर्न माग
दाङ / दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उप महानगरपालिका वडा नं ४ स्थित माडी हार्डवयरका सञ्चालक नन्दवहादुर घर्तिको हत्यामा संलग्नलाइ पहिचान गरी कारवाहीको माग गरेको छ ।
संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले...
बालक हत्या गरी जेब्रा झोलामा हालेर फ्याक्ने पक्राउ
काठमाडौं / मित्रनगरस्थित स्वस्तिका त्रिवेणी गेष्ट हाउसका संचालक प्रविण कुँवरको ८ वर्षीय छोरा प्रयास कुँवरको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ म्हेपी बस्ने स्याङजाका २२ वर्षीय महेन्द्र एसकेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रविणले गत मंगलबार...
























