नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ
वीरगञ्ज / नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफलाई जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको...
१४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
भक्तपुर / मंगलबार राति चाँगूनारायण नगरपालिका-६ नगरकोटस्थित ललाईफकाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
सूर्यविनायक नगरपालिका-९ भाते ढिकुर बस्नेसिन्धुपाल्चोक साँगाचोकगढी चौतारा नगरपालिकापा-९ कदमबासकी १४ वर्षीया बालिकालाई काठमाडौं कागेश्वरी नगरपालिका-९ हरहर महादेव बस्नेरामेछाप...
काठमो मुस्ली प्रहार गरी श्रीमतीको हत्या
दोलखा । दोलखाको जिरीनगरपालिका–९ मा श्रीमानले आफ्नै श्रीमतीलाई काठको मुस्ली प्रयोग गरी हत्या गरेका छन् । ठूलोपातल बस्ने ३५ वर्षीय तस्बिर तामाङले आफ्नै ३३ वर्षीया श्रीमती राममायाँ तामाङको काठको मुस्लि र आग्लोले टाउकोमा प्रहार...
काठमाडौंमा दिउँसै दुई युवालाई छुरा प्रहार
काठमाडौं / काठमाडौंमा दिउँसै दुई युवालाई छुरा प्रहार गरिएको छ । तीनकुनेस्थित गैह्रीगाउँमा भएको सो घटनामा घाइते भएका दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अनिल श्रेष्ठ नाम गरेका एक र अर्का...
बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या
रोल्पा / आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
सुनिल स्मृति गाउँपालिका-५ काभ्रे बस्ने ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरलाई आफ्नै ४२ वर्षीया श्रीमती त्रिमता घर्तीमगरलाई बन्चरो प्रहार गरी हत्या...
चाँदीको तस्करी, मोटरसाइकलको एयरफिल्टर भित्र १० केजी चाँदी
पर्सा / वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलाबाट भारत बिहार पश्चिम चम्पारण लखौरा टोल बस्ने ३० वर्षीय गुलसन साह कानुलाई १० किलोग्राम चाँदी सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित प्रहरीले बि आर २२ ए डि...
विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसर होटलबाटै पक्राउ (भिडियो सहित)
काठमाडौं / नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।
कोलकत्ता घर भई हाल काठमाडौंको...
सुनसरीमा इँटाभट्टाका सुपरभाइजरलाई गोली हानी हत्या
सुनसरी / सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक एक जनाको गोली हानी हत्या गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टाका सुपरभाइजर ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी...
गृहमन्त्री विरुद्ध यस्तो गम्भीर षडयन्त्र
काठमाडौं / गत महिना कारागार व्यवस्था विभागले गुन्डानाइके समिरमानसिंह बस्नेतलाई नख्खु कारागारबाट मुस्ताङ सरुवा ग¥यो । उनलाई इन्काउन्टर गर्न प्रहरीले मुस्ताङ जेलमा गरेको उनको श्रीमती माया शेरचनले बताएपछि हंगामा मच्चियो ।
सर्वाेच्च अदालतमा रिटसमेत...
मुद्धा मिलाइदिने भन्दै घुस लिने जिल्ला न्यायाधिवक्ता पक्राउ
बुटवल / जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार बुटवलको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो।
मुद्धा मिलाइदिने भन्दै घुस लिँदै गर्दा पक्राउ...
























