अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपल चौतराबाट पर्सा बीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय शेख मेहताब र सोही ठाउँ बस्ने २० वर्षीय आकाश गुप्तालाई अवैध लागूऔषध उइड्रेक्स १४ बोतल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको...
तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं / तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका-३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका-६ बस्ने व्यक्तिलाई...
भालुको पित्त सहित पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका -२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका-६ घर भएका बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा दुर्लभ बन्यजन्तु भालुको पित्तको...
छुरा प्रहार गरी हत्या
सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।
स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन...
भारतीय रुपैयाँ करिब १६ लाख सहित ५ जना पक्राउ
दाङ / लमही नगरपालिका-९ जलकुण्डीस्थित पूर्व-पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ...
फेसबुकमा गालि गर्ने पक्राउ
काठमाडौं / सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी विभिन्न भिआइपी तथा प्रतिष्ठित व्यक्तिहरुलाई गालि ग्लौज गर्ने कार्यमा संलग्न बारा जीतपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय सागर मैनालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न भिआइपी तथा...
सिरहामा लागुऔषधसहित दुई पक्राउ
लहान / प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र...
खुर्पा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
गोरखा– गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी...
आफ्नै सासुलाई बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ
काभ्रे / आफ्नै सासु ४८ वर्षीया धौमती सार्कीलाई धारिलो हतियार बन्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका-९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको कारण सरिताले आफ्नै सासुलाई बन्चरो...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर ३.४६ ग्राम सहित झापा मेचीनगर नगरपालिका-१० दनुवार बस्ती बस्ने २२ वर्षीय अजय दनुवारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले काकडभिट्टाबाट...

























