एक स्कुल छात्रामाथि एसिड प्रहार

वीरगञ्ज / वीरगञ्जको छपकैया-३ निवासी एक स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार विहान करिव ६ बजेतिर...

गोदावरी कलेजमा बम विस्फोट, विप्लव समूहले गरेको आसंका

काठमाडौं । इटहरीको सुष्मा गोदावरी कलेजमा बम बिष्फोट भएको छ। गए राति नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वका कार्यकर्ताले कलेजमा बम बिष्फोट गराएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलका अनुसार राति...

‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै धम्की दिने २ जना पक्राउ

काठमाडौं  /  ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै डर धम्की दिई अवैध रुपमा रकम असुल्न खोज्ने २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका-१ घर भएका २७ वर्षीय...

पक्राउ परेका चिनियाँ ह्याकरहरुप्रति चिनियाँ दूतावासको चासो !

काठमाडौं /  चिनियाँ दूतावासले आफ्ना ६ जना नागरिक पक्राउ परेपछि चिन्ता व्यक्त गरेको छ ।  बैंकिङ प्रणाली ह्याक गरेर करिब दुई करोड लुटिएको घटनामा दूतावासले चासो देखाएको हो । एटिएम ह्याक प्रकरणमा ६ जना चिनियाँ...

तीजको दिन श्रीमानद्वारा श्रीमतिको हत्या

काठमाडौं । एक व्यक्तिले रुकुम पश्चिममा तीजको वर्त बसेकी श्रीमतिलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमति कमला खड्काको गएराति हत्या गरेको कर्णाली...

एटिएमबाट करोड भन्दा बढी रकम चोर्ने पाँच चिनियाँ नागरिक सार्वजनिक

काठमाडौं / प्रहरीले नेपाली एटिएम ह्याक गरेर रकम चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन...

आफ्नै शरीर काटेर अर्कोको नाममा उजुरी दिने पक्राउ

कैलाली / कैलालीमा ब्लेडले आफ्नै शरीर काटेर दोश्रोको नाममा उजुरी दिने एक जना पक्राउ परेका छन्। डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्वर ३ बस्ने २५ बर्षीय हेम प्रकाश मल्ल पक्राउ परेका हुन्। गोदावरी नगरपालिका वडा...

एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिक पक्राउ परेपछि एटिएमहरु अनिश्चितकालका लागि बन्द !

काठमाडौं / नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । काठमाडौँका बैंकलाई ह्याकरले...

गाई मारेको अभियोगमा पुरी पक्राउ

काठमाडौं / भक्तपुरको चाँगुनारायणबाट प्रहरीले गाई मारेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहका छन् । मादक पदार्थ सेवन...

काठमाडौंको होस्टेलमा अवैध रुपमा राखिएका बालिका तथा महिलाहरुको उद्दार

ललितपुर /  ललितपुर महानगरपालिका-४ नख्खुस्थित सेफ हाउस होस्टलमा अवैध रुपमा राखिएका १८ जना बालिका तथा महिलाहरुको बिहीबार दिउँसो उद्दार गरिएको छ । गोमा लिम्बु र इमिनिअल तामाङले संचालन गरेको उक्त होस्टलमा अवैध रुपमा बालिका तथा...

RECENT POSTS

HOT NEWS