अवैध लागूऔषध सहित आठ जना पक्राउ
काठमाडौं, ११ असोज मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा...
बनेपाबाट विदेशी नागरिक लुटपाट गर्ने तीन पक्राउ
काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् ।
उनीहरुले चक्कु...
चट्याङ लागेर मृत्यु
मोरङ । रंगेली नगरपालिका-९ धन्झुवा बस्ने २८ वर्षीया साक्रो हेमरमको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घर नजिकै धान खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
साथै...
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
मोरङ । बिराटनगर महानगरपालिका-१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २४ वर्षीय सुसान्त यादव र भारत अररिया जोगवनी-३२...
भरुवा बन्दुक प्रहार गरी एक जना घाईते
बाजुरा । बाजुरामा भरुवा बन्दुक प्रहार गरी एक जना घाईते भएका छन् । घाइते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ रिउडा बस्ने बर्ष ५४ का बिर बहादुर शाही रहेका छन् ।
असोज ५ गते...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने २८ वर्षीय शशङ्क लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौं ववरमहलबाट बैंकिङ...
१ सय ५० किलो गाँजासहित दुई जना पक्राउ
जलेश्वर । प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ बाट १ सय ५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदीप...
घरायसी विवादको क्रममा श्रीमतीको हत्या
वीरगञ्ज । घरायसी विवादको क्रममा खुर्पा प्रहार गरी बारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
मंगलबार राति पौने आठ बजेको समयमा निजगढ नगरपालिका- ९ बस्नेत विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन्।
राति रक्सी खाएर...
दोहोरो नागरिकता लिन खोज्ने एक पक्राउ
नवलपुर । नवलपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नम्बर १० का तिलप्रसाद टोमटाका छोरा ३९ वर्षीय...
नक्कली प्रमाणपत्र पेस गरेर ईडीभी भर्ने चार पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४ इमाडोल...
























