नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ

काठमाडौं । नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई सोही नगरपालिका-४ ईमाडोल बस्ने...

घुससहित पक्राउ परेका इन्जिनियरसहित ३ जना दोषी ठहर

पोखरा ।  घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन्। घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष...

स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ

काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित भानु प्लाजा होटलबाट स्रोत नखुलेको ४ लाख २९ हजार भारतीय रूपैयाँ र ३ लाख ९० हजार नेपाली रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

विष सेवन गराएर दुई छोरी मारेको स्वीकार

विराटनगर ।  दुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकारी बयान दिएकी छन्। बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गर्ने क्रममा उनले आफैंले विष सेवन गराएर दुई छोरी...

टोखाबाट जुवातास खेलिरहेको अवस्थामा नाै पक्राउ

काठमाडौं । टोखा नगरपालिका-९ दिपज्योतीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जना पक्राउ गरेको छ । मकवानपुर बागमती गाउँपालिका-८ घर भएका २५ वर्षीय राज कुमार लामाको होटल शुभयात्रा गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ९ जनालाई...

हत्याको अभियोगमा युवक पक्राउ

बागमती । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन्। उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का...

सामूहिक बलात्कारको आरोपमा तीन युवा पक्राउ

सिद्धार्थनगर । सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवा पक्राउ परेका छन् । युवतीले शनिबार जिल्ला प्रहरीमा जाहेरी दिएपछि उनीहरू पक्राउ परेका हुन् । स्थानीयका अनुसार डेढ साताअघि गाउँकै तीन व्यक्तिले तालिममा सहभागी गराउने...

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

ललितपुर । गोदावरी नगरपालिका-१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट...

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

डडेलधुरा । आलिताल गाउँपालिका-६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोली सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ फल्ले खर्क बस्ने ५१...

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  काठमाडौं  । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई काठमाडौं माकलबारी बस्ने...

RECENT POSTS

HOT NEWS