अवैध लागूऔषध गाँजा सहित पक्राउ

सुनस । धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔष गाँजा करिब २४ किलोग्राम सहित धनकुटा शहिदभूमि गाउँपालिका-६ बस्ने २९ वर्षीय कुशल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट...

यौन धन्दामा लगाएको दुई पक्राउ

काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् । मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार...

कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ

काठमाडौं । करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन्। आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई १ किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। गत भदौ ३ गते...

विभिन्न धनमाल चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-१ कार्यालय भवनबाट ढोकाको ताला फोडेर कम्प्यूटरको सिपियू ४ थान र नगद ३६ हजार १ सय ४० रूपैयाँ गरी करिब २ लाख ३६ हजार १ सय ४० रूपैयाँ बराबरको धनमाल...

अवैध लागूऔषध सहित चार जना पक्राउ

काभ्रे । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा ५ किलो ९ सय ग्राम सहित कालिकामाई गाउँपालिका-३ हरिहरपुर टोल बस्ने ३५ वर्षीय ललन पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवाबाट...

धरानबाट १४२० किलो गाँजा बरामद

विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार आज बिहान करिब ९...

महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने पक्राउ

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेका छन्। चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी...

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं, ५ भदौ काठमाडौं महानगरपालिका-२६ ठमेल ज्याठास्थित होटल ब्लु डाएमन्डबाट अवैध लागूऔषध कोकिन १ किलो ८८ ग्राम सहित आइभोरी कोस्टका नागरिक VAMARA KONE लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो...

ब्राउनसुगरसहित पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा ठूलो परिणामका लागुऔषध खैरो हेरिईन (ब्राउन सुगर)सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ८ बालुवा टोल बस्ने बर्ष अं.५२ को जगदिश केवट रहेको छ । प्रहरीलाई प्राप्त विशेष...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार...

RECENT POSTS

HOT NEWS