सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं । सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मी र काठमाडौं महानगरपालिका-२३ बिशालबजार बस्ने...

६२ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद

बारा । जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६२ किलोग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना १ ज ८४५८ नम्बरको हाइसलाई जाँच...

मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।  ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्‍याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडित गत असार २० गते नेपाल फर्किई...

सुन्दरहरैँचामा एक महिलाको हत्या

विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं ।  सुनसरी, धरान उपमहानगरपालिका-५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार दिउँसो...

भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ

काठमाडौं । भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका-४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङ छन्...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली गजरकोट हाइट बस्ने सुमित्रा ढुंगानाको घरमा कोही नभएको अवस्थामा विभिन्न सुनका गर-गहना र नगद समेत गरी करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी...

बहुविवाह गर्ने मौलाना एक वर्षपछि पक्राउ

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित एक मस्जिदमा उर्दु र अरबी अध्यापन गराउँदै आएका एक मौलाना बहुविवाह मुद्दामा पक्राउ परेका छन्। मस्जिदमा अध्ययन गरिरहेकी १४ वर्षीया बालिकासँग विवाह गरेका मौलाना एक वर्षपछि पक्राउ परेका हुन्। गतवर्ष छात्रालाई...

चोरीमा संलग्न व्यक्ति पक्राउ

सुनसरी । ललितपुर महानगरपालिका मङ्गलबजारस्थित लक्ष्मण शंकरको चाँदीको पसलबाट चाँदी र चाँदीले बनेको भाँडाकुँडा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ गौरीगाउँ बस्ने २६ वर्षीय प्रबिन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको...

अनलाइनमार्फत ठगी गर्ने ९ जना पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडाबाट अनलाइनमार्फत ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने ९ जनाई पक्राउ गरेको जिल्ला...

RECENT POSTS

HOT NEWS