विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१ ज्ञानेश्वर भैरब मार्ग डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएका ४२ वर्षीय राजु नेपालीको कोठाबाट ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ११...
गाँजासहित युवती पक्राउ
काठमाडौं । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । अर्घाखाँची, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी...
कर्मस क्याम्पसका प्रा. धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा पक्राउ
काठमाडौं । नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् ।
प्राध्यापक विष्ट हत्याको १७ वर्षपछि हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।...
बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नम्बर ६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोट र...
अवैध लागूऔषध सहित दुई जना पक्राउ
बाँके । खजुरा गाउँपालिका-३ पेलाडी नालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित...
अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-२५ खल्वाटोलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय सुरज साह...
‘तपस्वी’ रामबहादुर बमजनलाई सिन्धुपाल्चोक पुर्याइयाे
सिन्धुपाल्चोक । ‘तपस्वी’ रामबहादुर बमजनलाई सिन्धुपाल्चोक पुर्याइएको छ । मानव बेचबिखन र महिला बेपत्ता मुद्दामा थप अनुसन्धानका लागि सर्लाही जेलबाट लगिएको हो ।
आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका बमजनलाई असार १७ गते सर्लाही जिल्ला अदालतले...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । झापा, मेचिनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १० ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ खोरीबारी...





















