जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार...
एक किलो १०० ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
काठमाडौं । एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् ।
उनीहरूलाई...
एक किलो एक सय ग्राम कोकिन सहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नाइजेरियन नागरिक ४४ वर्षीय IKECHUKWU CYRIL OBODOEFULA...
डिएसपी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ
बाँके । डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-५ बस्ने ३० वर्षीय नैन सिंह विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफु सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डिएसपी...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौं । सुर्खेत, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-७ घर भएका २६ वर्षीया...
नगद, सुन तथा चाँदीका विभिन्न गरगहना चोरी
काठमाडौं । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
अर्घाखाँची । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
क्याम्पस प्रमुखको हत्या गर्ने व्यक्ति पक्राउ
वीरगञ्ज । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको दुई वटा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
क्यामप्स प्रमुख हरिभुषण प्रसाद कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा...
प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटबाट ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३...
माग्ने निहुँ बनाएर चोरी गर्ने दुई भारतीय पक्राउ
काठमाडौं । माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४०...
























