तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित युवक पक्राउ
काठमाडौं । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ स्थित तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अमित सोव छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनको साथबाट १ ग्राम...
दस्तखत कीर्ते व्यक्ति पक्राउ
काठमाडौं । सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ महिना १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् ।...
साढे ४ किलो कोकिनसहित चार बिदेशी नागरिक पक्राउ
काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पछिल्लो एक हप्तामा साढे ४ किलो कोकिनसहित ४ जना बिदेशी नागरिक पक्राउ गरेको छ । बरामद भएको लागुऔषधको बजार मूल्य १५ करोड ७६ लाख रहेको प्रहरीको भनाइ छ...
कुकुरलाई क्रूरतापूर्वक मारेको अभियोगमा तीन युवक पक्राउ
इलाम । एउटा कुकुरको छाउरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको अभियोगमा प्रहरीले इलामका तीनजना युवकलाई पक्राउ गरेको छ ।
देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षी दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीय संगम लिम्बू र १७ वर्षी अशोक लिम्बूलाई...
६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ
काठमाडौं । ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार एक चिनियाँ नागरिक बताउने व्यक्तिलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।...
कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालकसहित ४ जना पक्राउ
काठमाडौं । कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ...
सुनचाँदी पसलमा लुटपाट
चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३...
भारतमा २४ वर्षीय नेपालीकाे चक्कु प्रहारबाट मृत्यु
दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ ।
भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते...
असारे बिकाश लूटन हानाथाप भ्रष्ट मेयर
काठमाडाैं । असारे बिकाश लूटन हानाथाप भ्रष्ट मेयर हाकिम र लेखा प्रमुख जनता र जन्प्रतिनिधीको दरले फरार चन्द्र्पुरमा ‘बिना कमिसनको काम गर्दैनन कटहरीया नगरपालिकाका मेयर, हाकिम र लेखापाल दिपेश कुमार शाह देशमा न्या अनुहार,...
किशोरीलाई जबरजस्ती करणी गरेकाे आरोपमा पक्राउ
काठमाडाैं । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई प्रहरीले पक्राउ गरेको छ।
दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगी जबरजस्ती...























