स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ
भक्तपुर । सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ...
अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएका अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक...
यात्रु लुटपाटमा संलग्न रहेको आरोप लागेकी युवती पक्राउ
काठमाडौं । ट्याक्सी चालकसँग मिलेर यात्रु लुटपाटमा संलग्न रहेको आरोप लागेकी एक युवती पक्राउ परेकी छिन् ।
लुटपाटमा संलग्न युवतीसहित लुटिएको सिक्री बेच्न सहयोग गर्ने र किन्ने गरी तीन जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि...
पशुपति बचत सहकारीका अध्यक्ष सीबी पक्राउ
काठमाडौं । प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सीबी) लाई पक्राउ गरेको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई चितवनबाट पक्राउ गरिएको...
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
बर्दिया । बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई...
डाँका चोरीमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । डाँका चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं गोकणेश्वर नगरपालिका-३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाईनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका-१२ कपन मुस्कान चोक नजिक रहेको...
निलम्बित न्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर
काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीलाई जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो। उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन्।
यसअघि सर्वोच्च अदालतका...
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका-६ घर भएकी ३२ वर्षीया सरस्वती गुरूङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका गुरुङ समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी...
लाइसेन्स प्रकरणमा मुछिएका दुई कर्मचारी छुटे
काठमाडौं । लाइसेन्स प्रकरणमा मुछिएका दुई जना कर्मचारी धरौटीमा छुटेका छन् । उनीहरुलाई हिरासतमा रहेका शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ गरिएको थियो । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत...
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी...























