चिनियाँसँग नक्कली विवाह गराई नेपाली महिलाको बिक्री

काठमाडौं । एक जना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पाँच लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले...

अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गर्न संलग्न चार पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय सुदिप प्याकुरेल,...

हेरोइनसहित दुई युवा पक्राउ

काठमाडौं । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गोलन्जोर घर भएका २२ वर्षीय रबिन मैनाली छन् । आरोपीहरुको साथबाट...

प्रहरी जवानको हत्यामा संलग्न सात जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका-१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका-१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु,...

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं, ३ जेठ अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया KEVINA MUGALA र LILLIAN SUSAN WANYENZE तथा भारतीय नागरिक...

पूर्वशिक्षकको ढुंगा प्रहार गरेर हत्या

धनगढी । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला...

विदेश पुर्यााएर बेचबिखनमा संलग्न दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पुर्यााएर बेचबिखनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बेरोजगार महिलाहहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोचनमा पारी भिजिट भिसामा दुबई लग्ने र त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेद पुर्यामएर बेचबिखनमा संलग्नलाई...

पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार रहेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका उनीहरुलाई भन्सार...

दुई थान भरूवा बन्दुक बरामद रूकुम

पूर्व । पुथाउत्तरगंगा गाउँपालिका-७ सुखलागैरा जंगलबाट १ थान र सोही गाउँपालिका- ८ पातिहाल्ना जंगलबाट १ थान गरी २ थान भरूवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जाङबाट गस्तीमा खटिएको प्रहरी उक्त...

सहकारीको रु ८० लाख लुटेको आरोपमा दुई पक्राउ

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई...

RECENT POSTS

HOT NEWS