तीन सय १३ किलो गाँजासहित एक जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका-८ स्थिमा बुढासुव्वा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३ सय १३ किलोसहित सोही वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ तीन सय १३...
जुवातास खेलिरहेको अवस्थामा दुई जना पक्राउ
धनुषा । मिथिला नगरपालिका-११ बाहुनमारा बस्ने दिनेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने...
मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेका केन्द्रीय प्रहरी...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । दैलेख, नारायण नगरपालिका-१ बस्ने भुपेन्द्र जिसीको घरमा सोही ठाउँ बस्ने साजन केसीले संचालन गरेको ग्यारेजमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी भएको छ ।
आगलागीबाट भुपेन्द्रको घर र सोही घरमा रहेको उनकै ईलेक्ट्रोनिक...
सचिवको घरबाट ३५ करोड २३ लाख भारु बरामद
काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीवकुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ ।
प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो...
इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं
बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार
प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा...
पहिलो बुहारीलाई बिचल्लीमा पार्दै छोराको अर्को बिहे गर्ने तयारी
काठमाडौं/दाईजो लेनदेन र घरेलु हिंसालाई नेपाली कानून र समाज दुबैले अपराध मानेपनि वीरगंजेली कलवार समाजको नाम माटोमा मिलाउने स्थानीय राजकिशोर कलवार लागि परेको बुझिन आएको छ।
वीरगंज निवासी राज किशोरले समाज र कानूनलाई बेवास्ता गर्दै...
जागिर लगाइदिने प्रलोभन देखाएर १९ वर्षीया किशोरीमाथि बलात्कार
काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलमा १९ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।
सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका...
आगो लगाएको अभियोगमा पाँच पक्राउ
काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा काभ्रेमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जनाएका छन् ।
पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा...
जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरुसँग ठगी गर्ने पक्राउ
काठमाडौं । जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।...























