विभिन्न धनमाल चोरी
काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय प्रदिप लामाको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब २ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-५ बस्ने ४७ वर्षीय राजेश कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा १२ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना फैसला भई...
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । चेन अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ६२ वर्षीय सुभासनम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोहिणी गाउँपालिका-६ बोधबारे बस्ने ३६ वर्षीय शिपक भन्ने निर कमल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको...
ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने मकवानपुर घर भएका ३२ वर्षीय शक्ति...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मुक्तिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...
चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ
काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका...
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-२७ तालचोक हिमाली टोल डेरा गरी बस्ने पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका ५६ वर्षीय खडिन्द्र पंगेनीको कोठामा जुवातास खेलिरहेको अवस्थामा पंगेनी समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका...
१९ केजी गाँजासहित एक युवक पक्राउ
सिरहा। जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो ।
यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका...
६ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा ट्रक चालक ४ जना,...























