१९ केजी गाँजासहित एक युवक पक्राउ
सिरहा। जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो ।
यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका...
६ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा ट्रक चालक ४ जना,...
छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु
काठमाडौँ । ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय...
बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
स्याङ्जा । बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरूवा गाउँपालिका-४ बस्ने ५२ वर्षीय उमाकान्त पोखरेल भन्ने हुम बहादुर थापा र ४६ वर्षीया शारदा देवी पोखरेल रहेका...
युवराज गुरुङ पक्राउ
काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन्।
गुण्डागर्दीका गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार गुरुङ यसअघि पनि पटक-पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए।
०८० असारमा ठमेल...
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट...
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी अर्घाखाँची शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट फ्लाई...
विभिन्न धनमाल चोरी
मोरङ । रतुवामाई नगरपालिका-१ कल्याणपुर बस्ने इश्वरलाल सरदारको घरबाट सुन तथा चाँदीका गहना र नगद समेत गरी करिब २ लाख रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको...
चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ
काठमाडाैं । कथानक चलचित्र 'तेल भिसा' का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। उनलाई वैदेशिक रोजगार सम्बन्धि कसूर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
काठमाडौं । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० साप्रेढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम, नगद ७७ हजार रूपैयाँ र डिजिटल तराजु १ तान सहित सिन्धुली कमलामाई नगरपालिका-४ बस्ने २८...























