२६ लाख ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रिन्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...

विभिन्न धनमाल चोरी

  काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय प्रदिप लामाको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब २ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । यसैगरी काठमाडौं...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-५ बस्ने ४७ वर्षीय राजेश कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा १२ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना फैसला भई...

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । चेन अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ६२ वर्षीय सुभासनम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोहिणी गाउँपालिका-६ बोधबारे बस्ने ३६ वर्षीय शिपक भन्ने निर कमल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको...

ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने मकवानपुर घर भएका ३२ वर्षीय शक्ति...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मुक्तिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...

चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ

काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-२७ तालचोक हिमाली टोल डेरा गरी बस्ने पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका ५६ वर्षीय खडिन्द्र पंगेनीको कोठामा जुवातास खेलिरहेको अवस्थामा पंगेनी समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका...

RECENT POSTS

HOT NEWS