कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ
काठमाडाैं । मिनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका योजनाकारलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
ललितपुर साबिक इमाडोल गाविस बस्ने ३३ वर्षीय...
क्यासिनो गेम खेलाएको आरोपमा चार पक्राउ
काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर...
पेस्तोल र गोलीसहित दुई जना पक्राउ
सर्लाही । बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८...
उपप्रमुख रेणुका देवी काफ्लेसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर
काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाका उपप्रमुख रेणुका देवी काफ्लेसहित १० जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगरपालिकाकी उपप्रमुख काफ्लेसहित, सदस्य वेद...
नक्कली नोट कारोबार गरिरहेका तीन जना पक्राउ
ललितपुर । गोदावरीको टौखेलबाट नक्कली नोट कारोबार गरिरहेका तीन जनालाई पक्राउ गरिएको छ । प्रहरी टोलीले नक्कली नोट कारोबार गर्नको लागि हिडेका तीन जनालाई पक्राउ गरेको हो । टौखेल बस्ने करण प्रधान, संजय अधिकारी...
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जना पक्राउ
काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संखुवासभा धर्मदेवी नगरपालिका-६ घर भएका ५० वर्षीय तुलाराम निरौला समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ...
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
सिरहा । आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तत्माले धारिलो हतियार खुकुरी...
सुनको सिक्री दाइजो नपाउँदा विवाह अस्वीकार गरेको आठ पक्राउ
जनकपुरधाम । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४...
पसलबाट लाखौंको नगद बराबरकाे समान चोरी
पर्सा । पर्साको सिमावर्ती बजार भिस्वामा गएरात्री एक किरान पसलबाट लाखौंको नगद बराबरकाे समान चोरी भएको छ।
चोरी भएको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वा बजारमा रहेको हरि कुशवाहाको किराना पसल बाट गयराती अज्ञात चोर...
विभिन्न धनमाल चोरी
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१४ नैकाप रावत गाउँ बस्ने हितमान शाक्यको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर टिभी १ थान, ल्यापटप १ थान, मोबाइल १ थान गरी करिब २ लाख १७ हजार रूपैयाँ बराबरको...

























