धारिलो हतियार प्रहार गरी बालिकाको हत्या गरेको अभियोगमा पक्राउ

मोरङ । पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलस्थित दाजुको घरमा बस्ने १५ वर्षीया सन्जना भन्ने ज्ञानमती थुलुङ राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका धिरेन कुमार खाँ चौधरीलाई घटना...

१२ वर्षीया बालिका बलात्कार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । राम्रोसँग बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका–१० का ३५ वर्षीय टेके सार्की रम्तेल छन्। रम्तेलले ११ महिना...

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित रौतहट माधव नारायण नगरपालिका-१ बस्ने २७ वर्षीय महेश कुमार यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६...

लाखौं ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार २६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी...

चार दिनसम्म शर्मिला वाइबालाई हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता जनाउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न...

दुई हजार किलो गाँजा बरामद

काठमाडौं । पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ । गत एक महिनाको अवधिमा मात्र प्रहरीले करिव दुई हजार किलो गाँजा बरामद गरेपछि...

करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ

कपिलवस्तु । अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६...

माअ‍ोवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गर्ने पक्राउ

काठमाडौं । माअ‍ोवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६...

अवैध लागूऔषधसहित नौ जना पक्राउ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा...

भारतीयलाई अमेरिका पठाउने भन्दै बन्धक बनाउने ९ जना सार्वजनिक

काठमाडौं । भारतीय नागरिकहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएर राखेको आरोपमा एक जना नेपाली सहित पक्राउ परेका ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर ९...

RECENT POSTS

HOT NEWS