विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान गरी करिब ७ लाख ७६ हजार रूपैयाँ बराबरको...

विष्फोटक पदार्थसहित दुई जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मोरङ । फागुन ईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विष्फोटक पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-९ शंकरपुर बस्ने ३३ वर्षीय...

नक्कली सुन देखाई ठगी गर्ने ५ जना पक्राउ

भक्तपुर । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७...

मनोद्धिपक लागू पदार्थ एम्फेटामाईन र नियन्त्रित लागूऔषधसहित ४ जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-८ स्थित सडकबाट मनोद्धिपक लागू पदार्थ एम्फेटामाईन ९७ ट्याब्लेटसहित बंगलादेशी नागरिक ३५ वर्षीय मोहमद मामुन खानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको...

युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र यादव...

लुडो खेलेको आरोपमा ५ जना पक्राउ

पोखेरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ,...

४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेससहित महिला पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी...

१० किलो अवैध लागूऔषध गाँजा बरामद

  बारा । सुवर्ण गाउँपालिका-२ नहर चोकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अन टेस्ट लेखिएको मोटरसाइकल र झोला छाडी अपरिचित व्यक्तिहरू...

मृत्युबारे झुठो अफवाह फैलाउने अभिनेत्री जेल हाल्ने तयारी

भारतीय माेडल/अभिनेत्री पुनम पाण्डेले आफ्नो मृत्युबारे झुठो खबर आफैं फैलाएको पाइएको छ । अर्थात उनी जीवितै छिन् । उनी पाठेघरको मुखको क्यान्सरका कारण बितेको भनी उनकै इन्स्टाग्रामबाट हिजो पोस्ट भएको थियो । खासमा उनलाई...

RECENT POSTS

HOT NEWS