टिकटकमा बन्दुक बोकेकाे भिडियाे राख्ने पक्राउ

काठमाडौं । नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। चक्रे मिलनसहित केही युवाहरू...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती महिलालाई कनकाई...

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दिपक मानन्धर समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी...

विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकम ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बिमावापत ठगी गरेको भन्दै वैैदेशिक...

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । धनकुटा, साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित सोही गाउँपालिका-३ बस्ने २३ वर्षीय सरोज याख्खा समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले...

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडाैं । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन-२०७९ अन्तर्गत चैत्र २१ गते दोलखा, रामेछाप र सिन्धुली जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । श्री नं.९ बाहिनी...

 जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं ।  जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।​काठमाडौं, टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष...

विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी

दाङ । जिल्लामा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको...

नाबालिका सामूहिक बलात्कार गरेको आरोपमा दुई पक्राउ

काठमाडौं । एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र...

रामेछापमा खुकुरी प्रहार गरी वृद्धको हत्या

रामेछाप ।  रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गएराति हत्या भएको हो। खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली...

RECENT POSTS

HOT NEWS