जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । उदयपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका...
ट्याङ्कीमा शव भेटिएको घटनाका हत्या आरोपित पक्राउ
तनहुँको म्याग्दे गाउँपालिका–४, मनहरीस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको घटनाका हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
पृथ्वी राजमार्गको मनहरीनजिकै रहेको मनहरी पीपलटार खानेपानीको ट्याङ्कीमा तीन दिनअगाडि शव भेटिएको थियो । शव शान्ति श्रेष्ठको भएको प्रहरीले...
तीन जना घुस रकमसहित नियन्त्रणमा
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता रामकृष्ण अधिकारीले गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी,...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनकुटा, धनकुटा नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका(१७ तिनकुने चोक बस्ने १८ वर्षीय किशोर समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय १८ ट्याब्लेटसहित शनिबार साँझ...
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
भक्तपुर । चैत मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित काठमाडौं सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ...
सट्टेबाजी गरेको आरोपमा ६ जना पक्राउ
८ चैत, काठमाडौं । प्रहरीले वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह,...
विद्यार्थी बलात्कार अभियोगमा कारागार चलान
चितवन । आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
चितवनका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाएको अदालतका...
१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
पर्सा । वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७...





















