टोखा नगरपालिकामा नेपालभाषा शिक्षण सहायक तालिम सम्पन्न

काठमाडाैं । टोखा नगरपालिकाको शिक्षा, खेलकुड तथा युवा शाखाको आयोजना तथा मातृभाषा संरक्षण अभियान टोखा र नेवाः ग्वाहालि पूचः टोखाको प्राविधिक सहकार्यमा सोमबारदेखि शुक्रबारसम्म टोखा – ३  वडा कार्यालयको सभाहलमा भएको प्रशिक्षण तालिममा २०...

उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह

काठमाडौँ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत...

जहाँ पाठ्यक्रममै छ ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’

रूपन्देही । सफा र चौडा सडक! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू। छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ। रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती...

बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति

काठमाडौं  । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सयभन्दा बढि विद्यार्थीको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाउनु भएको छ । सो क्याम्पसका पाँच सयभन्दा बढि विद्यार्थीको परीक्षाको नतिजामा...

नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने

१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा एनओसीले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिनसक्ने व्यवस्था गरेको छ । सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी...

अमेरिकामा चार नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान

काठमाडौं । अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ । डा.सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो । डा. गुप्ता, जसले सामुदायिक अस्पताल स्थापना...

सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउनु पर्छ : बामदेव गाैतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन्। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफ्नो आवश्यकताबमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी विस्तार गरी काम अघि...

पढाइसँगै कृषिकर्ममा रमाउँदै आधारभूत विद्यालयका विद्यार्थी

कैलाली ।  जानकी गाउँपालिका–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा अचेल पढाइ मात्र हुँदैन, विद्यार्थी कृषिकर्ममा समेत संलग्न हुन्छन्। गाउँपालिकाको ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन्। विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट...

लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय

काठमाडौं । कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन...

बैतडीमा विद्यालय भर्नामा खोप कार्ड अनिवार्य

बैतडी । बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ ।  पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो । जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा...

RECENT POSTS

HOT NEWS