माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु

काठमाडौं केही सरकारी तथा निजी विद्यालयहरुले माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु गरेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको भएकाले यसबारेमा स्थानीय तहलाई सोध्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि...

कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम...

साउनको चौथो हप्तादेखि कक्षा १२ को परीक्षा गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले...

त्रिवि परीक्षा तालिका प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले  बिहिबार परीक्षा तालिका प्रकाशित गरेको हो । ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह दोश्रो वर्ष तेस्रो...

चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति दियाे

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकिकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको छ। सिसिएमसीले परीक्षा सञ्चालनको विषयमा चिकित्सा शिक्षा आयोगलाई साउन ९ गतेदेखि परीक्षा सञ्चालन...

काेराेना विरुद्धको खोप लगाउन पाउनुपर्ने भन्दै धर्ना बसे शिक्षक

अर्घाखाँची । नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तहलगायत देशभरका ७५३ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन्। जिल्लाको सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा  बिहान १०...

मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना...

भौतिक उपस्थितिमै बाह्र कक्षाको वार्षिक परीक्षा गर्ने बोर्डको तयारी

काठमाडौं ।  २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । सरकारले परीक्षाको विषयमा निर्णय गरी नसकेको भएता पनि बोर्डले भने १०० पूर्णाङ्कको लिखित परीक्षा गर्ने गरी तयारी थालेको छ...

विद्यार्थीले घरमै बसेर विदेशका पुस्तक सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक सकिने सुविधा दिन थालेको छ । देशकै जेठो विश्वविद्यालय अन्तर्गत रहेको केन्द्रीय पुस्तकालयले विद्यार्थीहरुका लागि निःशुल्क अनलाइन लाइब्रेरी सञ्चालनमा ल्याएको हो । पुस्तकालयले रिमोट एक्सेस...

निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभाबी रूपमा पाठ्यपुस्तक छनोट

काठमाडाैं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभाबी रूपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको,...

RECENT POSTS

HOT NEWS