रोकिएका सबै परीक्षा यस वर्ष हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने...
त्रिवि स्थगित परीक्षा साउनदेखि
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा...
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्ष परीक्षाको अनलाइन आवेदन फाराम भर्ने समयावधी मिति २०७८ आषाढ ७ गते सम्म बढाएको छ ।
अत्यन्त जरुरी सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले...
मातृभाषा शिक्षाकाे महत्व र आवश्यकताबारे जुम अन्तरकृया
काठमाडौं । नेवाः विद्यार्थी युनियनको आयोजनामा अहिलेको वर्तमान अवस्थामा मातृभाषा शिक्षा (नेपाल भाषा) काे महत्व व आवश्यकताबारे जुम अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
जेष्ठ २९ गते शनिवार भएकाे अन्तरकृया कार्यक्रममा नेवाः बस्ती नेवाः स्कुल...
बाह्र कक्षाको परीक्षा भदौमा हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय...
एमबिबिएसकाे पढाइ जुम्लामा पनि हुने
कर्णाली, । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित...
भर्चुअल नयाँ शैक्षिक सत्र शुरु
नवलपुर । असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु भए पनि सबै विद्यार्थी भर्चुअल...
कार्यसम्पादनका आधारमा मात्र अनुदान
काठमाडौं । सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा आधारित बनाइने भएको हो ।
आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले...
संविधानले नै खारेज गरेपनि एसईई निरन्तरता
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईई संविधानले नै खारेज गरेपनि सरकारले निरन्तरतामा सघाइ रहेको शिक्षाविज्ञ तथा सरोकारवालाहरुले जनाएका छन् । अध्यादेश ल्याएर भए पनि एसईई खारेज गर्न ढिलाई गर्न नहुने उनीहरुको धारणा छ ।
शिक्षा...
आजदेखि नयाँ शैक्षिक सत्र देशभर प्रारम्भ
काठमाडौं । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने...
























