हामी किन यति धेरै कमजोर भयौं ?
युवराज संग्रौला
जब राष्ट्र कमजोर हुन्छ, त्यसले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबैभन्दा डरलाग्दो हुन्छ– त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव हुन्छ । यो सन् १९१२ मा पेकिङ्ग विश्वबिद्यालयका एकजना प्राध्यापकले...
मौलिक लोकभाका ‘चरी बस्यो’ भिडियाे सार्वजनिक
काठमाडौं : लकडाउनकाे समयमा गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरी बस्यो’ सार्वजनिक भएको छ।
यस गीतमा हरिमाया गुरुङ, सीता गुरुङ, राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर छ। गायिकाद्वय हरिमाया र...
‘वान सिनेमाज’ काे अायाेजना टिकटक प्रतियोगिता हुने
काठमाडौं - बानेश्वरस्थित 'वान सिनेमाज' ले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रतियोगीले कुनै पनि एक फिल्मको संवादमा भिडियो बनाउनु पर्नेछ। बनाएको उक्त भिडियोलाई 'वान सिनेमाज' को अफिसियल फेसबुक पेजमा गरिएको पोस्टमा कमेन्ट गर्नुपर्नेछ। अप्रिल...
सामाजिक सञ्जाल मार्फत घोषणा गरे ‘खैला बैला’
काठमाडाैं - विश्वका शक्तिशाली राष्ट्रलाई समेत थिलथिलो बनाएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल गएको तीन हप्तादेखि लकडाउनमा छ । यो समयमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा सबै बन्द छन् । जसको प्रत्यक्ष असर नेपाली...
चर्चित गायक ढकालको ‘बिहान उठ्ने बित्तिकै’ गीतको भिडियो सार्वजनिक
काठमाडौं – चर्चित गायक रामकृष्ण ढकालको 'बिहान उठ्ने बित्तिकै' बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियो सोमबार नयाँ बर्षको पहिलो दिन सार्वजनिक गरिएको हो...
नायिका शिल्पाले भोजपुरी चलचित्र खेल्ने
काठमाडौं – नायिका शिल्पा पोखरेलले भोजपुरी चलचित्र खेल्ने भएकी छिन् । उनले अभिनय गरेको फिल्म ‘जय शम्भु’ को टिजर शुक्रवार सार्वजनिक गरिएको छ ।
यस कथानकक चलचित्रमा शिल्पाको जोडी भोजपुरी कलाकार प्रदीप पाण्डेसँग देख्न सकिन्छ...
कोरोनाकाे संक्रमणबाट बेलायती नायिकाको निधन
एजेन्सी - बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएको छ । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् ।
हलिउड रिपोर्टरले उनको नाती एलेक्स विलियम्सलाई उद्धृत गर्दै...
डा. भट्टराईले भने – कथानक चलचित्र ‘बुलबुल’ ले मन छाेयाे
काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चलचित्र ‘बुलबुल’ आफूलाई मन परेको जनाएका छन् । निर्देशक बिनोद पौडेललाई टेलिफोन गरेर डा. भट्टराईले चलचित्र बुलबुलले मन छोएको जनाएका छन् ।
“चलचित्रको नाम सुन्दै मलाई हेर्न मन लागेको...
जनवादी गायक जीवन शर्माकाे नयाँ गीत
काठमाडौं -कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै घरमै थुनिएका छन् जनवादी गायक जीवन शर्मा पनि। यही लकडाउनकै क्रममा उनले नयाँ गीत रचना गरेका छन्।
कोरोनाले विश्व नै आतंकित बनाइरहेको बेला शर्माले नडराउन...
काेभिड १९ बाट अमेरिकी लोकगायक प्राइनको निधन
एजेन्सी - प्रतिष्ठित ग्रामी अवार्ड विजेता अमेरिकन लोकगायक जोन प्राइनको कोरोना भाइरसकका कारण निधन भएको छ। प्राइनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो।
गायक प्राइन भाइरसको संक्रमणको लक्षण देखिएपछि गत मार्च २६ मा अस्पताल...

























