चर्चित रियालिटी शाे अमेरिकन आइडलमा दिवेश पोखरेल टप टेनमा
एजेन्सी - संगीतप्रेमीहरुको सपनाको रुपमा रहेको रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट दशमा दिवेश पोखरेल अर्थात ‘आर्थर गन’ पुगेका छन् । अमेरिकन आइडलको लाइभ शोमा छनोट भएर यसरी उत्कृष्ट दशमा पुग्ने उनी पहिलो नेपाली हुन्...
विश्वकै ठूलो कन्सर्टआज साँझ हुने
काठमाडौं – कोरोना भाइरसले प्रभावित कलाकारको सहयोगार्थ आज साँझ फेसबुकमार्फत चर्चित सेलिब्रेटीहरुले विश्वकै ठूलो कन्सर्टको आयोजना गरेका छन् । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर र जोया अख्तरले संयुक्त रुपमा आज बेलुकी ८...
बलिउड अभिनेता ऋषि कपुरकाे निधन
काठमाडौं- बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ ।
क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स...
चर्चित अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन
एजेन्सी - बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए...
पुरा हुन जिन्दगी (भिडियो) सार्वजनिक
काठमाडाैं - कोरोना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरञ्जन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन्।
गीतमा स्वर गायक सुब्रत रेग्मीको रहेको छ...
कोरोनासम्बन्धी सचेतनामूलक छोटो चलचित्र सार्वजनिक
काठमाडौं - लकडाउनका कारण सबैक्षेत्रको गतिविधि ठप्प भएको यो बेला संचारकर्मी तथा अभिनेता सन्दीप क्षेत्रीले छोटो फिल्म निर्माण गरेका छन्। ‘लकडाउन’ नामक उक्त फिल्ममा लकडाउनले घरमा बस्न बाध्य एउटा युवाको कथा छ। फिल्म सन्दीपले...
तेन्दुलकरको चलचित्र ‘गड अफ क्रिकेट’ रिलिज घोषणा
एजेन्सी - क्रिकेटका भगवानको उपमा पाएका चर्चित खेलाडी सचिन तेन्दुलकरको जीवनीमा चलचित्र ‘गड अफ क्रिकेट’ बनिरहेको छ ।
योभन्दा अघि करिब ३ वर्ष पहिले उनको जीवनीमा आधारित पहिलो चलचित्र ‘सचिन : अ बिलियन ड्रिम्स’ रिलिज...
महामारीमा लुप्त भए स्टार कलाकार
काठमाडौं - अहिले भारत लकडाउन भएको बेला बलिउडका कलाकारले दिल खोलेर सहयोग गरेका छन् । उनीहरूले सरकारदेखि विपन्न मानिसलाई आर्थिक र खाद्यान्न सहयोग गरिरहेका छन् । बलिउडका कलाकार शाहरूख खान, सलमान खान, अक्षय कुमार,...
कोरोना भाइरसबारे जनचेतनामूलक गीत भिडियोसहित सार्वजनिक
काठमाडौं - विश्रभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बारेमा जनचेतनामूलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ ।
‘कोरोना भाइरसबाट आफूपनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले...
सोनि राजभण्डारीको स्वरमा नेपालभाषामा राष्ट्रिय गान
स्वां सलंसः माः छ माः हे झी छधीपिं नेपाःमि
सार्वभौमं ब्यानाच्वंपिं मेचिं महाकालि |
प्रकृतिया कोति कोति सम्पदाया गाबलं
वीरतय् गु हिं ज्यानाव स्वतन्त्रं व थातन |
ग्यानभुमि सान्तिभुमि तराइ, पहाद, हिमाल
धी छधीगु झीत यःगु माम देस नेपाल...

























