राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ भिडियाे सार्वजनिक
काठमाडौं - नेपाल–भारत सीमा विवादको विषयले हाल सामाजिक संजाल तातेको छ । यस विषयमा नेपाली कलाकारले पनि आआफ्नो तर्फबाट आवाज बुलन्द पार्ने काम गरेका छन् ।
यस्तैमा सीमा विवादको विषयमा गायक तथा संगीतकार विशाल पौडेलले...
अमेरिकी आइडल २०२० मा उपविजेता बने दिवेश
काठमाडौं - अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडल सिजन १८ मा जस्ट सामले विजेताको उपाधी प्राप्त गर्नुभएको छ । उहाँले पब्लिक भोटका आधारमा उपाधी प्राप्त गर्नुभएको हो । सुरुवातदेखि नै चर्चामा आएका ‘अर्थर गन’...
उत्कृष्ट पाँचमा पुग्न भोट माग्दै दिवेश
काठमाडौं - संगीत रुचाउनेका लागि विश्व प्रसिद्ध अमेरिकाको बहुचर्चित रियालिटी गायन कार्यक्रम अमेरिकन आइडल महत्वपूर्ण रहने गरेको छ । यसपटक सो रियालिटी कार्यक्रममा नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट सातमा पुगेपछि नेपालीको चासो यो कार्यक्रममा...
लिपुलेक सीमा विवाद मिलाउन सरकालाई धुर्मुसको अनुरोध
काठमाडौं - भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेको विषयमा यतिबेला चौतर्फी विरोध भइरहेको छ । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस)ले पनि भारतको यो कदमको विरोध गरेका छन् ।
उनले सामाजिक संजालमा एक स्टाटस...
मायालु प्रियशी भिडियाे सार्वजनिक
काठमाडौं - कोरोना कहरका कारण विश्वभरि नै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्रसमेत प्रभावित भएको छ। मनोरञ्जन उद्योग स्थगित हुँदा संसारभर नै कलाकारहरू सामाजिक सञ्जालमार्फत दर्शकलाई मनोरञ्जन दिइरहेका छन्।
लामो लकडाउनको समयलाई सदुपयोग गर्दै गायक रन मगरले...
ओस्कार अवार्ड चार महिना धकेलियो
एजेन्सी- सन् १९२९देखि सुरु भएको ओस्कार अवार्ड सेरेमोनी लकडाउनका कारण पहिलो पटक स्थगित गरिएको छ।
कोरोना भाइरस (कोभिड १९)ले विरश्वभर महामारीको रुप लिएपछि ओस्कार अवार्ड सेरेमोनी यो पटक ओस्कार अवार्ड स्थगित गरिएको हो। यो पटक...
विनोदको ‘मान्छे’ गीतको भिडियो सार्वजनिक
काठमाडौं -गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो सार्वजानिक भएको छ । गायक बानियाले भिडियो आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा...
अमेरिकी राजदूतले अर्थर गनकाे प्रशंसा गरे
काठमाडौं -नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले दिवेश पोख्रेल उर्फ अर्थर गनको प्रशंसा गरेका छन्। अमेरिकी आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली मुलुका गायक दिवेशको गायकीको तारिफ गर्दै बेरीले ट्वीट गरेका छन्। लेखेका...
संगीतकार उमेशले ल्याए बाबाको २ पैसे जागिर भिडियाे सहित सार्वजनिक
काठमाडौं - यस अघि तीन ओटा गीतसँग्रह बजारमा ल्याएका संगीतकार उमेश रेग्मी नयाँगीतिसँग्रह यतीबेला श्रोतामाझ ल्याएका छन् । उनले चौथो गीतिसँग्रह ‘बाबाको २ पैसे जागिर’बजारमा ल्याएका हुन् ।
उनको यो गीतिसँग्रहमा‘इनरुवा बजारमा,’ ‘प्रिय तिम्रो तस्बिर...

























