यसकारण रजनीकान्त बास्तविक नायक !
एजेन्सी - सन् १९५० डिसेम्बर १२ मा भारतको बेन्गालुरुमा जन्मिएका रजनीकान्तलाई चलचित्रका मात्रै नभई वास्तविक जीवनकै नायकका रूपमा चर्चा गर्ने गरिन्छ ।
उनी यो उमेरमा पनि फिल्म अभिनयमा उत्तिकै सक्रिय र सफल छन् । रजनीकान्तलाई...
मिस इङ्ल्यान्डकाे ताज थाती राखेरे चिकित्सक पेशामा फर्किइन्
एजेन्सी - मिस इङ्ल्यान्ड २०१९' भाषा मुखर्जीले आफ्नो ताज फर्काएकी छिन्। पेशाले चिकित्सक रहेकी उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि खटिने भएकी हुन्।
सौन्दर्य प्रतियोगिताहरुको नियम अनुसार नयाँ विजेता घोषित नभएसम्मका लागि आयोजकले...
अमेरिकामा कोरोना सम्बन्धी चेतना जगाउन नेपाली र्याीपरले गाए नयाँ गीत
बोस्टन - अमेरिकाका नेपाली-भाषी भूटानी समाजमाझ कोरोनाभाइरसको चेतना जगाउन चर्चित र्याीपर विकास शिवाले नयाँ गीत तयार पारेका छन्।
२ मिनेट १३ सेकेन्डको गीतको आधा अंश, हात धुने, पारस्परिक दूरी कायम गर्ने, घरैमा बस्ने, साबुन-पानी, मास्क...
कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक (भिडियोसहित)
काठमाडौं - नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ। योगिराम फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक गरिएको छ। २०७६ बैशाख १३ गते नेपालभर प्रर्दशन गरिएको चलचित्र लामो समयपछि भिर्गो...
कनिकाले जितिन कोभिड १९ विरुद्धको लडाई
लखनउ - लामो समयदेखि कोरोना भाइरसबाट पीडित बलिउड गायिका कनिका कपुरले (कोभिड १९) विरुद्धको लडाई जितेकी छन्। उनको पाँचौं रिपोर्ट 'नेगेटिभु आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसभन्दा पहिले ४ पटकसम्म रिपोर्ट लगातार 'पोजेटिभ'...
कोरोना संक्रमणबाट अभिनेता एन्ड्र्युको मृत्यु
एजेन्सी - फिल्म ‘स्टार वार्स’ का अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरसका कारण निधन भएको छ। कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।
अभिनेता...
गीतकार अम्बिकाले ल्याइन् मारुनी
काठमाडौं - कोरोनाको कारण नयाँ गीत संगीत रेकर्ड हुन नसकेपनि केही पहिले रेकर्ड भएका गीतहरु भने सार्वजनिक हुने क्रम अहिले पनि जारी छ । यस्तै, गीतकार अम्बिका गुरुङको शब्द तथा गायिका रिमा गुरुङ होडाको...
कोरोना भाइरसलाई खिस्सि नउडान अपिल (भिडियाे सहित)
काठमाडाैं - कोरोना भाइरसको उच्च जोखिमसँगै विगत २ हप्तादेखि देश लकडाउनको अवस्थामा छ ।
हालकाे लागि घरमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएकोले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत बाहेक अन्य सर्वसाधारणलाई बाहिर निस्कन र अनावश्यक...
पल शाहद्वारा ५ लाख सहयोग
काठमाडौं - नायक पल शाहले पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि काम नपाएर दैनिक जिविको पार्जनमा समस्या भएका चलचित्र प्राविधिकका लागि सहयोग स्वरुप उक्त रकम घोषणा गरेका...
‘छक्का पन्जा’द्वारा चलचित्र प्राविधिकलाई १ लाख सहयोग
काठमाडाैं - लकडाउनका कारण दैनिक मजदुरी गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिसहरु निकै मारमा परेका छन् । जसमा नेपाली चलचित्र क्षेत्रका प्राविधिकहरू पनि परेका छन् । यसै कुरालाई मध्यनजर गर्दै चलचित्र...

























