कथानक चलचित्र ‘प्रेमगीत ३’ रिलिज स्थगित
काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको क्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण चलचित्र हल बन्द गर्न दिएको निर्देशनको कारण चलचित्र ‘प्रेम गीत २’को रिलिज पनि प्रभावित भएको छ ।
नव वर्ष २०७७ को...
सबै फिल्म हल बन्द
काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा सबै चलचित्र हल बन्द गरिएका छन् । हलहरुले सूचना जारी गर्दै बिहीवारदेखि हल बन्द गर्ने निर्णय गरेका हुन्...
शिल्पीका नाटक युट्युबमा हेर्न मिल्ने
काठमाडौं - संसारभरि नै सामान्यतायाः युट्युबमा नाटक राख्ने चलन छैन । कलाको सबै विधा प्रयोग हुने नाटकका दर्शक पनि कमै हुने गर्छन् । तर शिल्पी थिएटरले भने दर्शकलाई नाटक हेर्न र बुझ्न सहज हुने...
दिवेस पोखरेलले दिए अमेरिकी आइडलमा फेरी पनि उत्साहजनक प्रस्तुती (भिडियो सहित)
काठमाडौं । अमेरिकी आइडलमा दमदार प्रस्तुती दिएर चर्चामा आएका नेपाली गायक दिवेस पोखरेलले अर्को उत्साहजनक प्रस्तुती दिएका छन् । पहिलो जसरी नै उनको यस प्रस्तुतीले पनि जज र उपस्थित दर्शकहरुले असाध्यै रुचाएका छन् ।
अमेरिकन...
नेपालको पहिलो कमेडियन हिमेश पन्त
काठमाडौं । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनल शनिबार आयोजना गरियो । यो शोको विजेता बनेका छन्, हिमेश पन्त । फाइनलमा पुगेका सुमन कोइराला र खड्ग बहादुर पुन मगरलाई पछि पार्दै हिमेश...
‘लप्पन छप्पन २’ पहिलो गीत सार्वजनिक
काठमाडौं — आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको मुकुन्द्र भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक गरेकाे छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द तथा संगीत रहेकाे छ...
कोरोनाको त्रास भएतापनि लगानी सुरक्षित : निर्मात्री पाण्डे
काठमाडाैं - गत फागुन ९ गतेदेखि प्रदर्शन भइरहेको दीपेन्द्र के. खनाल निर्देशित कथानक चलचित्र ‘आमा’ शुक्रवारबाट चौथो हप्तामा प्रवेश गरेको छ । योसँगै प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ हलबाट उत्रिसकेको अवस्थामा ‘आमा’ ले भने...
चैत्र ११ गते मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम–२०२० हुने
काठमाडौं - विभिन्न वर्ग र समूहका लागि प्रतिभामूलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ राजधानीमा एकैसाथ अबिबाहित र बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने...
‘चपली हाइट ३’ को टिजर सार्वजनिक
काठमाडौं - अागामी महिनाको २५ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म चपली हाइट ३ को टिजर सार्वजनिक गरिएको छ ।
यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पौने दुई मिनेट लामो टिजरमा सस्पेन्स थ्रिलर...
कोरोनाको मारमा चलचित्र उद्योग
काठमाडाैं - कोरोना भाईरसले विश्वमा महामारिको रुप लिएपछी विभिन्न क्षेत्रहरु प्रभावित भएका छन । नेपालमा यस भाइरसकाे संक्रमण नदेखिए पनि त्यसको जोखिम न्युनिकरणका लागि भएका प्रयासप्रति सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । जसले गर्दा...

























