अमेरिकामा वर्ल्ड नेपाली म्युजिक अवार्ड हुने
काठमाडौं / अमेरिकाको न्युयोर्कमा वर्ल्ड नेपाली म्युजिक हुने भएको छ। करिब १३ बिधामा प्रदान गर्न लागिएको अवार्ड आगामी मंसिर ७ गते शनिवारका दिन न्युयोर्कमा हुन लागेको छ । यस अवार्ड नेपाली गीत संगीत क्षेत्रमा लागेका...
इन्टरनेसनल फिल्म फेष्टिभल हुने
काठमाडौं / नेपाल चलचित्र तथा सास्कृतिक प्रतिष्ठानले ‘नेपाल इन्टरनेसनल फिल्म फेष्टिभल’ (निफ) को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आगामी २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौमा आयोजना हुने फेष्टिभलमा सहभागी फिल्मका लागि...
वसन्तको ‘उडायो पात हुरीले’ भिडियो सार्वजनिक
काठमाडौं / वसन्त थापाको नयाँ गीत ‘उडायो पात हुरीले’ सार्वजनिक भएको छ।
लोकदोहोरी क्षेत्रका सफल सर्जक थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा उहाँ स्वयम् र मेलिना राइको स्वर रहेको छ। नवराज पन्तको शब्द रहेको गीतमा...
‘पासवर्ड’ सार्वजनिक – यसरी कम्मर मर्काउँदै सन्नी लियोनी
काठमाडौं / नेपाली चलचित्र ‘पासवर्ड’ को लण्डनमा छायाँकन गरिएको सन्नी लियोनीले कम्मर मर्काएकी आइटम गीत सार्वजनिक भएको छ।
आजको साम बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका हुन् । गीत विक्रम जोशीले लेखेका हुन् भने दुर्गा...
मनिष र युनिताको स्वर रहेको ‘ट्याटु खोपेर’ सार्वजनिक (भिडियो)
चर्चित लोकप्रिय कलाकार मनिष श्रेष्ठ निर्देशित नयाँ म्युजिक भिडियो 'ट्याटु खोपेर' सार्वजनिक भएको छ । मनिष श्रेष्ठ र युनिता श्रेष्ठको स्वर रहेको उक्त गीतलाई गायक स्वयम् श्रेष्ठ र मनिष बरालले संगीत भरेका छन् ।
भिडियोमा...
निश्चल खड्काको टाइटल खोसियो
काठमाडौं / गत डिसेम्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको ‘‘मिष्टर नेपाल ओसिनिया २०१८’ का विजेता निश्चल खड्काको टाईटल खोसिएको छ।
आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले बिहिबार प्रेस विज्ञप्ती जारी गरी आयोजकसँगको सम्झौता विपरित गएकाले उनको ताज...
थ्रिलर कथामा आधारित चलचित्र ‘पायल’ निर्माण हुने
काठमाडौं / दिनेश लिङ्देनको निर्देशनमा थ्रिलर कथामा आधारित चलचित्र ‘पायल’ निमार्ण गर्ने भएको छ । यस चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभसाइत गरिएको छ । शुक्रबारदेखि औपचारिक रुपमा छायांकन सुरु हुने चलचित्र काठमाडौं...
घुँडामा बैन्डेज बाँधेरै पार्टीमा प्रियंका पुगेपछि…..
प्रियंका चोपडाको अपकमिंग फिल्म द स्काई इज पिंकको समूहले रैपअप पार्टीमा प्रियंका चोपडा व्हाइट कलरको ड्रेसमा देखिएकी थिइन् । फिल्म द स्काई इज पिंक ११ अक्टुबरमा रिलिज हुँदैछ ।
व्हाइट कलरको छोटो पहिरनमा येलो कलरको...
‘सारेगमप’ मा चौथो भएका आयुष केसीलाई १ लाख पुरस्कारसहित सम्मान
भक्तपुर / भारतीय टेलिभिजन जी टीभीको रियालिटी सो सारेगमपमा चौथो हुन सफल आयुष के.सी. लाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ ।
सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको मोडर्न स्कुलले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा स्कुलका...
फिल्म निर्देशनमा फर्किँदै निश्चल बस्नेत
काठमाडौं- तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट २’ पछि निर्देशक निश्चल बस्नेतले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे पनि चर्को आलोचना खेप्नुपरेको थियो । ‘ उनी...

























