शेयर बजार दश अङ्कले घट्यो नेप्से
काठमाडौं / लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ ।
यस्तै ठूला...
राजधानीमा चलचित्रमा नृत्य नामक एकदिने कार्यशाला सम्पन्न
काठमाडौं / नेपाल चलचित्र नृत्य संघले ‘चलचित्रमा नृत्य’ नामक एकदिने कार्यशाला सम्पन्न गरेको छ । राजधानीमा नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको संघ नेपाल चलचित्र नृत्य संघले गत शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एकदिने कार्यशाला...
गायक हेमन्त रानाको ‘माया बस्यो है’ भिडियो सार्वजनिक
काठमाडौं / ‘साईली’ को अपार सफलता पश्चात् गायक हेमन्त रानाको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले रचना गरेका हुन् । माया...
लापरवाही पुरुषको भूमिकामा सलमान खान
मुम्बई / बलिउडका सुपरस्टार सलमान खानले आलिया भट्टसंग एउटै स्क्रिन शेयर गर्ने भएका छन् ।
संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा सँगै काम गर्न लागेका सलमान खानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम...
चलचित्र विकास बोर्डले १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने
काठमाडौं / चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सवको अवसरमा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान ( २०७६’ बाट सम्मानित गर्ने भएको छ । बोर्डका सदस्य...
रियालिटी शो ‘लोक स्टार’ असार १२ बाट सुरु
काठमाडौं / रियालिटी शो ‘लोक स्टार’ असार १२ गतेदेखि सुरु हुने भएको छ। आइएमई ग्रुपले प्रयोजन गरेको ‘लोक स्टार’ कार्यक्रम हप्ताको प्रत्येक बिहीबार र शुक्रबार बेलुका ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ। कार्यक्रमको लागत १०...
निर्देशक खड्गीको ‘इतिहासको पानामा’ सार्वजनिक
काठमाडौं / एक कार्यक्रमका बीच फिल्म ‘कीर्तिपुर’ को गीत सार्वजनिक गरेको छ । गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ । ‘इतिहासको पानामा’ गीत प्रदीप खड्गीले तयार गरेका हुन् ।
प्रदीप खड्गीको निर्देशनमा तयार...
अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा शास्त्रीय सङ्गीत उत्सव
काठमाडौं / नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर दुई दिने कार्यक्रमका साथ शास्त्रीय सङ्गीत उत्सव– २०७६ मनाउन लागेको छ ।
उत्सवअन्तर्गत असार ५ गते बिहीबार रूसी सांस्कृतिक केन्द्रको सभाकक्षमा ख्यातिप्राप्त सङ्गीतज्ञहरूद्वारा...
‘द भ्वाईस अफ नेपाल’को कोच सिटमा सनुप र अभया आउट, आस्था र राजु इन
काठमाडौं– रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ ।
‘द भ्वाइस अफ नेपाल’ सिजन– २ मा दुईजना कोच परिवर्तन भएका छन् । पहिलो सिजनमा कोच बनेका पप गायक सनुप...
‘लभ यू हमेशा’ भदौ ६ गतेबाट देशभर प्रदर्शनमा
काठमाडौं / रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको ‘लभ यू हमेशा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । भाष्कर प्रधान निर्देशित चलचित्र आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । प्रदर्शन मितिसँगै...

























