‘गलबन्दी’ गीत सर्वाधिक चर्चामा
काठमाडौं / गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गलबन्दी’ गीतले सर्वाधिक चर्चा पाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै दर्शकको मन जित्न सफल रह्यो । यो गीत यूट्यूबमा...
पाँच दिनमै ‘भारत’ ले १५० करोडको आम्दानी
एजेन्सी / सलमान खान, कट्रिना कैफ र सुनिल ग्रोबरको मुख्य अभिनय रहेको फिल्म ‘भारत’ ले बक्स अफिसमा पाँच दिनमा १५० करोडको आम्दानी गरेको छ । गत बुधबार ईदको दिनदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन बुधबार...
भव्यताका साथ फिल्मीखबरले मनायो दशौं बार्षिकोत्सव
काठमाडौं / २०६६ साल जेष्ठ २६ गते अर्थात् आजकै दिनबाट सञ्चालनमा आएको लोकप्रिय फिल्म सम्बन्धि अनलाइन फिल्मीखबर डटकमले आफ्नो दशौं बार्षिकोत्सव मनाएको छ ।
आइतबार राजधानीमा एक कार्यक्रमका बीच केक काटेर सेलिब्रेसनसँगै फिल्मीखबर डटकमको पारिवारिक...
साम्राज्ञी-पुष्पको जोडी ‘मारुनी’
काठमाडौं / भदौ १३ मा रिलिज हुने फिल्म ‘मारुनी’ को निर्माण अगावैदेखि पहिलो गीत ‘जाम्न माया जाम’ मंगलबार सार्वजनिक हुँदैछ । यो गीतको भिडियोमा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काले...
सारेगामाप लिटल च्याम्पमा नेपालका प्रितम तेस्रो, आयुष चौथो
एजेन्सी- भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्।
आइतबार साँझ भएको फाइनलमा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए। निकै कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको...
सत्यराज र मेलिनाको ‘मेरो प्यार लैजाउ’
काठमाडौं- गायक सत्यराज आचार्य र गायिका मेलिना राइको स्वर रहेको नयाँ गीत ‘मेरो प्यार लैजाउ’ भिडियोसहित सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा दीपक सिलवालको संगीत, वीवी थापाको शब्द रहेको छ । अष्ट्रेलियाको रमणीय लोकेशनमा खिचिएको...
सरिता लामिछानेलाई पराजित गर्दै चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का
काठमाडौं- नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्।
शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटम प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन्।
यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र...
सुरज कालाखेतीको ‘मायालु आउने बाटोमा’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं- गायक सुरज कालाखेतीको स्वरमा रहेको नयाँ गीत ‘मायालु आउने बाटोमा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ ।
चर्चित गायक कमल खत्रीको शब्द र संगीत रहेको उक्त गीतमा रिकेश गुरुङ्गले एरेन्ज गरेका छन् ।
उत्तम हुमागाईले...
ध्रुब बिस्को र मेलिना राईको ‘ब्युटी पार्लर’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं / गायक ध्रु बिस्को र चर्चित गायिका मेलिना राईको ‘ब्युटी पार्लर’ नयाँ भिडियो गीत सार्वजनिक भएको छ।पछिल्लो समय चर्चाको शिखर टेक्दै गरेको भर्सटाइल गायक ध्रुब बिस्को र गायिका मेलिना राईको फरक खालको नयाँ...
मोडलिङमा जम्दै ऋषि धमला (भिडियो)
काठमाडौं- चर्चित पत्रकार ऋषि धमला मोडलिङतर्फ पनि सक्रिय बन्दै गएका छन् ।नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार आमा बाबा बोलको गीतमा धमला पिताको भूमिकामा देखिएका हुन् ।
भिडियोमा ऋषिसँगै कविता आले आमाको भूमिकामा र युडी...

























