दयाहाङ स्टाररको नयाँ गीत सार्वजनिक (भिडियो)
काठमाडौं / अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘‘आप्पा’ को नयाँ गीत सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । आगामी जेठ २४ गते प्रदर्शन हुने पक्का भएको छ । चलचित्र...
‘सच्चा सपूत’ बजारमा
काठमाडौं- काक्रेविहार म्युजिक प्रालिको प्रस्तुतिमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा मर्मस्पर्शी गीत ‘सच्चा सपूतु सार्वजनिक भएको छ।
नेपालको परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्ने महान् व्यक्तिहरूको उच्च मूल्यांकन गर्दै गायक टोपेन्द्रले निकै प्रेरणदायी...
कृष्णभक्तको ‘सरु’ मायामा धोका रिलिज, भिडियो सहित
काठमाडौं / कृष्णभक्त राईको स्वरमा ‘सरु’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । लिलकृष्ण पुनको शब्द, संगीत तथा सागर विरहीको एरेन्ज रहेको गीतमा मायामा धोका पाएपछिका अनेक वेदना समावेश गरिएको छ । गीतको अडियो...
शिवले गाए परदेशीको पिडा बोकेको मार्मिक गीत ‘परदेशी आउ है फर्केर’ (भिडियो)
'किन दुख्छ ' 'चाहे माया गर' 'जय नेपाल' जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत 'परदेशी आउ है फर्केर' रिलिज भएको छ।
नेपालीहरुले विदेश बस्दा भोग्ने पिडा र दुख गीतको भिडियोमा देखाइएको छ।...
एकनारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ’
गीतकार तथा संगीतकार एकनारायण भण्डारीले स्रोता तथा दर्शक माझ नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ लिएर आएका छन् । बिहिबार आफ्नै युटुव च्यानलबाट उनले उक्त गीत सार्वजनिक गरेका हुन् ।
एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको...
‘प्रेमगीत’ चलचित्रका हिरो प्रदीपका लागि हिरोइन खोज्दै सन्तोष
काठमाडौं / दर्शकहरुले निकै विश्वास गरेको सिरिज हो— ‘प्रेमगीत’ । यस सिरिजको पहिलो फिल्मले निर्माता डुबाए पनि दर्शकलाई खुसी बनाएको थियो । दोस्रो भागले भने बक्सअफिसमा राम्रो आम्दानी ग¥यो । ‘प्रेमगीत’ को दास्रो भागले...
‘जात्रै जात्रा’ प्रर्दशनका कारण सर्यो दयाको ‘दयारानी’
काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ को प्रर्दशनीमा आउन लागेको चलचित्रको मिति सरेको छ । आगामी जेठ १० गतेबाट सरेर साउन ३० मा पुगेका छ । बक्सअफिसमा यो...
‘दाल भात तरकारी—२’ चलचित्र निमार्ण हुनसक्छ : हरिवंश
काठमाडौं / प्रतिष्ठित ब्यानर महसञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ ले बक्सअफिसमा ठूलो उछाल ल्याउने प्रर्दशनपूर्व धेरैको अनुमान गरेको थियो । ब्रान्ड भ्यालु र राम्रो हाइप भएका कारण दर्शकमा चलचित्रप्रति अपेक्षा पनि उच्च...
सिने क्षेत्रका २ जोडी आज विवाह बन्धनमा बाँधिदै
चलचित्र क्षेत्रका २ जोडी आज विवाह बन्धनमा बाँधिदै छन् । निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइले आज विवाह गर्दैछन् । यसअगाडि नै बिहे हुन लागेको जानकारी दिएका दिवाकर र दीपिकाले केही समय अगाडि...
‘वैशाख नि बित्यो असार नि बित्यो’ भन्दै दिलिप रायमाझी
काठमाडौं- चर्चित गायिका मेलिना राई र विश्व नेपालीको स्वरमा रहेको 'वैशाख नि बित्यो असार नि बित्यो' गीतको भिडियो सार्वजनिक भएको छ।
मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको गीतमा...

























