धनुषामा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार

जनकपुर / एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकमा नयाँ शाखा विस्तार गरेको छ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै जनकपुर...

‘म जन्मिदा भावी….’ बोलको गीत सार्वजनिक (भिडियो)

गायक निर्मल पनेरुको स्वरमा ‘म जन्मिदा भावी....’ बोलको गीत सार्वजनिक भएको छ। उनले शुक्रबार युट्युवमार्फत् सो गीत सार्वजनिक गरेका हुन्। गायक पनेरुको आवाज रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन्। गीतको भिडियोमा रंगकर्मी मिलन कार्कीले अभिनय...

गायक निशानको ‘खै कसले माया गरेर हो कि’ भिडियो सार्वजनिक

काठमाडौं / पूर्वेली गायक निशान सिंखडाको नयाँ गीत ‘खै कसले माया गरेर हो कि’ सार्वजनिक भयो । प्रदीप प्रखर पोखरेलको शब्द ‘द भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले संगीत रहेको गीत भिडियोसहित...

‘सुनसान रातमा’ भेटिए प्रियंका र निराजन (भिडियो )

'फुलेर फुल'  ' तिम्रो हातमा' जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत ' सुनसान रातमा' सार्वजनिक गरेका छन् । हाल अमेरिका रहेका गायक प्रनिमले आफ्नो बेस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढी...

अमेरिकाबाट ल्याए गणेशले ‘लुकीछिपी किन मायामा’ (भिडियो)

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक...

असोजमा ‘सरौतो’, एक्सन लुक्स देखिइन् सुमी

 काठमाडौं / प्रसिद्ध छायाँकार हरि हुमागाईंको पहिलो निर्देशकिय फिल्म ‘सरौतो’ संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउने भएको छ । प्राविधिकको समय र वितरकसँगको छलफल पश्चात् फिल्मको प्रदर्शन मिति घोषणा...

राज सिग्देलको गजल ‘डोली पठाउला’ सार्वजनिक (भिडियो)

काठमाडौं / गायक राज सिग्देलको स्वर रहेको अर्को गजल ‘डोली पठाउला’ सार्वजनिक भएको छ। गजलमा कोरियामा रहेर पनि नेपाली सुगम संगीतमा संगीत दिँदै आएका डिआर अटुको संगीत दिनु भएको छ । गजलमा डीआर न्यौपाने...

‘लभ डायरीज’ चलचित्र प्रर्दशन हुने

काठमाडौं / नेपाली कथानक चलचित्र  ‘लभ डायरीज’ ३ असोजमा प्रर्दशन हुने भएको छ । निर्माण युनिटले चलचित्रको फस्टलुक पोष्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । सार्वजनिक चलचित्रको फस्टलुकमा अभिनेता सुशिल श्रेष्ठ र नव–नायिका...

कबड्डी- ३ मा प्रदीप आउट कर्मा इन

काठमाडौं- ‘कबड्डी’ को तेस्रो सिरिजका लागि कलाकारको लाइनअप पूरा भएको छ । लामो समयदेखि फिल्ममा अभिनेता प्रदीप खड्काको प्रवेश हुने चर्चा थियो । प्रदीप ‘प्रेमगीत’ को तेस्रो सिरिजमा व्यस्त हुने भएपछि उनले ‘कबड्डी कबड्डी...

‘काउसो’ को ट्रेलर सार्वजनिक

काठमाडौं- अर्नभ फिल्मस प्रोडक्सनको निर्माणमा तयार गरिएको फिल्म ‘काउसो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। एक्सन र कमेडी जनरामा निर्माण गरिएको यस फिल्मको ट्रेलर यूटूब मार्फत सार्वजनिक गरिएको हो। आगामी जेठ १७ गते बाट प्रदर्शनमा...

RECENT POSTS

HOT NEWS