‘जाग कुलमान’ सुन्नैपर्ने कुलमान घिसिङको समर्थनमा गायक कुलेन्द्रले गाएको यो गीत (भिडियो सहित)
काठमाडौं / कुनै समय अन्धकारमा रहेको देशलाई उज्यालोको किरण दिने काम गरेका नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्य कतै आलोचनाको विषय त कतै प्रशंसाको विषय बन्दै आएको छ ।
यसै क्रममा 'जाग कुलमान'...
गायक नरेश रेग्मीको ‘क्यार्नि होला खै’ सार्वजनिक (भिडियो)
काठमाडौं / गायक नरेश रेग्मीको ‘क्यार्नि होला खै’ बोलको गित सार्वजनिक भएको छ ।
रेग्मीले हिजो शनिवार आफ्नो जन्म दिन को अवसरमा भिडियो सार्वजनिक गरेका थिए । यस अघि केही लोकदोहोरी गीत गाएका र मोड्लिङ...
सिन्धुलीबाट ‘छ माया छपक्कै’ को छायाङ्कन शुरु
काठमाडौं / दीपेन्द्र लामाद्वारा निर्देशन गरेको चलचित्र ‘छ माया छपक्कै’ को छायाङ्कन सुरुवात गरेको छ । बिहिबार सिन्धुलीबाट चलचित्रको छायाङ्कन सुरु भएको यसका निर्माता रोहित अधिकारीले जानकारी दिए । आउँदो दशैँमा रिलिज गर्ने उद्देश्यका...
नेपाल प्रहरीको सकारात्मक बिषयवस्तुमा आधारित चलचित्र ‘कप्स’
काठमाडौं / विशेष गरेर नेपाली चलचित्रमा नेपाल प्रहरीको चरित्र नकरात्मक देखाउने गरिन्छ । चलचित्र ‘कप्स’ ले चाहि दर्शकले उनीहरुको चरित्र सकरात्मक देख्न पाउने भएका छन् ।
विश्वमा राम्रो प्रहरीको रुपमा नेपाली प्रहरीले बनाएको छबीलाई आफुहरुले...
कान्समा प्रियंकाको यस्तो प्रस्तुती
काठमाडौं / ७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी छिन् ।
विश्वकै उत्कृष्ट कलाकारको सम्मानजनक उपस्थिति हुने गरेको कान्समा नेपालको पहिलो एम्बेसडर चुनिएकी प्रियंकाले...
गायिका पुर्णिमा लामाको ‘चोखो माया’ भिडियो बजारमा
काठमाडौं / चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ।
लिम्दुमी क्रियसनको प्रस्तुतीमा रहेको गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ। गीतमा सेमन्त राईको शब्द तथा डि आर...
हरिवंशले भने– ‘दाल भात तरकारी’ भन्दा ‘जात्रै जात्रा’ उत्कृष्ट
काठमाडौं- शुक्रबारबाट चलचित्र ‘जात्रै जात्रा’ देशभर प्रदर्शन भइरहेको छ । चलचित्रले निकै उत्साहजनक प्रतिक्रियाका साथै व्यापारमा पनि नयाँ उछाल कायम गरिरहेको छ । मल्टिप्लेक्समा चलचित्रको व्यापारको गती रोकिएको छैन । चलचित्रले दर्शक र समिक्षक...
निर्माताले अब फिल्मको बीमा गर्न पाउने
काठमाण्डौ- चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’ मा औपचारिक सम्झौता भएको छ । फिल्म निर्माणको क्रममा आइपर्ने घटनालाई मध्यनजर गर्दै निर्माता संघ र लुम्बिनी इन्सुरेन्सबीच कागजी सम्झौता भएको हो ।
सोमवार...
‘पोई पर्यो काले’मा पूजाको जोडी सौगात
काठमाण्डौं- शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘पोई पर्यो काले’को घोषणा भएको छ । सोमबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र...
नेवार भाषादेखि संस्कृति सिकाउन ठुलो मद्दत हुने : हेमा मानन्धर
काठमाडौं / १४ औं संस्करणको ‘मिस नेवाः–११३९’का प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रशिक्षणको पहिलो दिन उनीहरुले लाखबत्ती बालेका छन् । ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा प्रतियोगिताका प्रतिस्पर्धिहरुले पूजा गर्दै सामुहिक रुपमा लाखबत्ती बालेका हुन् ।
नेप्लीज फेसन...

























