३ दिवसिय ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ हुने
काठमाडौं / ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ आयोजना हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघकोले यही जेठ २४, २५ र २६ राष्ट्रिय सभागृह काठमाडौंमा ३ दिवसिय ‘आदिवासी चलचित्र महोत्सव’ आयोजना गर्न लागेको...
नेपाली कथानक चलचित्र ‘आप्पा’ को ट्रेलरमा बाबु र छोराको कथा
काठमाडौं / बाबु र छोराको कथामा आधारित नेपाली कथानक चलचित्र ‘आप्पा’ को ट्रेलर सार्वजनिक भएको छ। धर्मबाबुको छोराप्रतिको प्रेम अनि छोराले नबुझ्दाको कथा ट्रेलरमा देखाइएको छ। कथामा किशोरअवस्थाको प्रेमको चित्रण पनि गरिएको छ।
दार्जिलिङको सेरोफेरोमा...
नेपाली कथानक चलचित्र ‘काँचुली’को मुहूर्तका साथै छायाँकन
काठमाडौं / बिजी बर्माको ब्यानरमा कला राईको प्रस्तुति र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र ‘काँचुली’ को मुहूर्तका साथै छायाँकन आरम्भ भएको छ।
सोमबार काठमाडौंको युएन पार्कमा शुभ साइत गर्दै चलचित्रको छायाँकन...
अष्ट्रेलियामा ‘जात्रै जात्रा’ प्रदर्शन
काठमाडौं / गत जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ हाल अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र...
युरोपमा गुडियारानी सुहानाको मस्त अवतार (फोटोसहित)
काठमाण्डौं- फिल्म 'ए मेरो हजुर ३' बाट डेब्यु गरेकी सुहाना थापाले आफूलाई डेब्यू फिल्मबाटै 'स्टार अभिनेत्री' को रुपमा उभ्याएकी छिन् । यो फिल्म बक्सअफिसमा सफल मात्र भएन सुहानालाई पनि दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गरे...
गायक प्रकाश सपूतको ‘गलबन्दी’ ट्रेन्डिङमा दुई नम्बरमा
काठमाडौं / गायक प्रकाश सपूतको गीत ‘गलबन्दी’ युट्युब ट्रेन्ड्रिङमा दुई नम्बरमा पुगेको छ । गत वर्ष रिलिज भएको गीत ‘बोल माया’सँग जोडेर निकालिएको गीत ‘गलबन्दी’ युट्युब ट्रेन्डिङमा पुगेको हो ।
एक नम्बरमा हिन्दी चलचित्र छ...
‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न
काठमाडौं / जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न भएको छ। जिनियस म्युजिक कम्पनीद्वारा आयोजित अवार्ड समारोहमा ४८ विधामा संगीतकर्मी पुरस्कृत भएका छन् । कार्यक्रममा ‘जननी जन्मभूमीु बोलको गीतबाट गायक रमेश दाहाल सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड...
केकी अधिकारीको अभिनय रहेको ‘फल मिठो’ गीतको भिडियो सार्वजनिक
काठमाडौं / नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ। 'फल मिठो' बोलको सार्वजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ। डिएन जोशीको शब्द रचना रहेको...
देय् न फ्वँसा (देशले मागे) नेपाल भाषाको देश भक्ती गीत सार्वजनिक (भिडियो)
काठमाडौं / देश भक्तीद्धारा ओतपोत नेपाल भाषाको गीत देय् न फ्वँसा (देशले मागे) देश भक्ती गीत सार्वजनिक भएको छ ।
देशले मागे मेरो प्राण देशलाई भयो, नेपाल मेरो जन्म भूमि स्वर्ग मेरो सिरक भयो ।...
सिरहाका सिनेमा घर बन्द हुँदा करोडौँ रुपैयाँ घाटा
सिरहा / सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री हेर्न सकिने भएकाले एक दशकयता सप्तरीका...

























