ऋतिक रोशनको ‘सुपर ३०’ ट्रेलर सार्वजनिक
बलिउड अभिनेता ऋतिक रोशनको बहुप्रतिक्षीत फिल्म ‘सुपर ३०’ को ट्रेलर मंगलवार युट्युबमा सार्वजनिक भएको छ । यो फिल्म बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ, जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन्।
ट्रेलर हेर्दा ऋतिकले...
भुवन केसीको रोमान्स रीमासँग
काठमाडौं– केही वर्षयता अभिनयबाट टाढा रहेका अभिनेता भुवन केसी पुनः अभिनयमा फर्किएका छन् । उनले फिल्म ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्ने भएका छन् ।
देव भुषालको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘मिस्टर नेपाली’ मा दोहोरो...
बुद्धको जन्मस्थलबारे भ्रम श्रृजना गर्ने पुस्तकमा रोक लगाउन आवश्यक : गायक धिरज राई
काठमाडौ / बहुमुखी प्रतिभाका धनि साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा रचित २० औँ कृतिअन्तर्गत गीति एल्बम ‘मिर्मिरे’ काठमाडौंको अनामनगरमा गत शुक्रबार ४७ औ जन्म उत्सवमा कार्यक्रममा सार्वजनिक भएको छ ।
साहित्यिक क्षेत्रमा नभइ चित्रकारिता तथा...
गायिका लक्ष्मी पुरीको ‘सिठ्ठी बजाउँछन्’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं / लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिठ्ठी बजाउँछन्’ बजारमा आएको छ । आधुनिक पप प्याटर्नको डान्सिङ बिटमा रहेको गीत सिठ्ठी बजाउँछन् म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो ।
गायिका लक्ष्मी पुरी प्रधानको...
प्रितम र आयुष सारेगमपाको फाइनलमा प्रवेश
काठमाडौं– भारतीय टेलिभिजन जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्स संस्करणमा आयुष के. सी. र प्रितम आचार्य फाइनल (टप ६)मा पर्न सफल भएका छन्।
२० हजारभन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै आयुष र प्रितम फाइनलमा...
गलबन्दीमा हिट भएकी अन्जलीको अर्को भिडियोमा देखियो बोल्ड अवतार (भिडियो)
गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत 'अलि अलि काली अलि अलि गोरी' सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ...
धुम-४ मा शाहरुखलाई भिलेनको भूमिका प्रस्ताव
बलिउड फिल्म 'धुम'को चर्चित सिरिज धुम-४ का लागि शाहरुख खानको चर्चा चलेको छ । धुम सिरिजको चौथो फिल्मका लागि भिलेनको भूमिकामा शाहरुखलाई प्रस्ताव गरेको मिडिया रिपोर्ट आएको छ ।
यशराजले शाहरुखलाई प्रस्ताव गरेको बारेमा आधिकारिक...
श्वेताले नसकेपछि ‘हेल्लो जिन्दगी’ मा प्रियंकाको इन्ट्री
अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गरेकी अभिनेत्री श्वेता खड्काले स्वास्थ्य अवस्थाका कारण फिल्म ‘हेल्लो जिन्दगी’ मा अभिनय गर्न असमर्थ भएपछि अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । खड्काले अस्पतालको शैयाबाटै फिल्म गर्न असमर्थ रहेको जानकारी...
सलमानले बोलेको एक संवाद र फिल्मको शिर्षकले गर्दा फिल्म ‘भारत’ विरुद्ध मुद्दा दायर
प्रतिक्षित बलिउड चलचित्र 'भारत' विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । यस चलचित्रको पब्लिक इन्ट्रेस्ट लिटिगेशन (PIL)ले ‘भारत’ शब्द फिल्मको शिर्षकमा प्रयोग गर्दा जनताको भावनामा ठेस पुगेको र नाम रिलिज अगावै परिवर्तन...
‘एनएफडीसी’को २७ रोपनी जग्गा कहाँ गयो ? – नायिका करिश्मा
चर्चामा आइरहने कलाकार मध्य एक हुन् अभिनेत्री करिश्मा मानन्धर । समाज र देशको सेवामा निरन्तर लागिपर्ने अठोट लिएकी उनले सामाजिक सञ्जाल मार्फत प्रश्न उठाएकी छिन् ।
'केही बर्ष अगाडिसम्म पनि बालाजुमा रहेको एनएफडीसी परिसरमा पुग्दा...
























