डी सिने अवार्ड: सलिनमान उत्कृष्ट नायक

काठमाडौं- ११औं डी सिने अवार्ड २०७६’ काठमाण्डौको हिरारत्न हलमा आयोजना भएको थियो । शनिवार राजधानीमा एक विशेष समारोहकाबीच ११औं इएनआई छायाँछवि डी सिने अवार्ड –०७६ सम्पन्न भएको हो । अवार्ड समारोहमा नायिका नम्रता श्रेष्ठले...

डि सिने अवार्डमा बरिष्ठ अभिनेता नीर शाहलाई लाइफटाइम लिजेण्ड्री अवार्ड प्रदान

काठमाडौं / शनिबार काठमाडौंमा आयोजना भएको एघारौं ‘डि सिने अवार्ड २०७६’ मा पछिल्लो वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड जितेका । उत्कृष्ट चलचित्रको अवार्डसहित गायक, गायिका,...

भाइरल २ बर्षीय सिलिनले अभिनय गरेको पहिलो गीतको म्युजिक भिडियो बजारमा

काठमाडौं- अहिलेको निकैनै भाइरल २ बर्षीय बालिका सिलिन श्रेष्ठको अभिनय रहेको गीतको म्युजिक भिडियो बजारमा आएको छ। आमाको मुख हेर्ने औंसीको अवसर पारेर उक्त गीत संजीत श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतमा गायिका...

११ वर्षे ¥यापर रोजन बराइलीको ‘दुःख’ सार्वजनिक

काठमाडौं - गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् । बाल्यकालदेखि नै ¥याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नया“ ¥याप...

हवल लामाको ‘के सारो राम्री’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं- गायक हवल लामाको स्वरमा रहेको 'के सारो राम्री' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुसन लामाको शब्द तथा संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा निर्देशन समेत सुसन लामाले नै गरेका छन् । सागर...

सञ्चारकर्मी सन्दीप भट्टद्वारा निर्देशित नयाँ गीत बजारमा

 काठमाडौं / नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे...’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबारबुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । जीबी सुनारको...

विराज र निकिताले ‘साङ्लो’ संयुक्त रुपमा निर्माण गर्ने

काठमाडौं / नायक विराज भट्ट चलचित्रमा अभिनयका साथै, चलचित्रको निर्देशन पनि गर्ने भएका छन् । नायक भट्टको निर्माण, निर्देशन र अभिनय रहने चलचित्र ‘साङ्लो’ को आज घोषणा भएको छ । आगामी वैशाखको २४ गतेबाट...

संगीतकार टम्पशेरको ‘आज लोउ तिमि छौं’ सार्वजनिक

काठमाडौं ।/ गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘आज लोउ तिमि छौं’ गीतको भिडियो सार्वजनिक भएको छ । नान्दु गुरुङको स्वरमा रहेको यस गीतमा पावन चाम्लिङ राईको एरेन्ज रहेको छ । निकेश खड्काको निर्देशनमा...

प्रेमध्वज प्रधान र शम्भुजीत बॉस्कोटालाई ‘भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान २०७५’

काठमाडौं / 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५' बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि...

अनु बनिन् स्वर्गकी अप्सरा (भिडीयो सहित)

काठमाडौं – रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वरमा रहेको ‘त्यो मायाको बोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत आधुनिक लोक शैलीमा निर्माण गरिएको छ । डी.पी. परिश्रमीको शब्द तथा दीपक शर्माको संगीत रहेको...

RECENT POSTS

HOT NEWS